फाल्गुन २७, २०८२ बुधबार | १७:२१:२६
च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? लिभरपुल पराजित हुँदा बार्सिलोना बराबरीमा रोकियो विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित च्याम्पियन्स लिगमा आज दुई महाभिडन्त आशिषको गोलमा एनआरटीसँग हारबाट जोगियो लालिगुराँस अन्तर्राष्ट्रिय फुटबलबाट वाल्करको संन्यास च्याम्पियन कप्तानलाई नेतृत्व गर्दै हार्दिक राष्ट्रिय लिगमा बुधबार दुई खेल द हन्ड्रेडको अक्सन आजबाट - बिक्लान् त सन्दीप ? लिभरपुल पराजित हुँदा बार्सिलोना बराबरीमा रोकियो विश्वकप पुग्ने भारतको चुनौती समाप्त, चाइनिज ताइपेइसँग हार्दै एसियन कपबाट बाहिरियो पिएसएल : दिपेन्द्रको पहिलो खेल स्मिथको टिमविरुद्ध विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुरको दोस्रो जित

सरोज सापकोटा

खेलाडी डटकम मल्टिमिडिया टिमका सदस्य सरोज सापकोटा विगत दुई वर्षदेखि फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय छन् ।


सरोज सापकोटाका लेखहरु

फोर नेशन्स कप खेल्न आइपुगिन रेखा पौडेल फाल्गुन ३, २०८१

नेपाल पुलिस क्लबकी खेलाडी रेखाले राष्ट्रिय टिमबाट २०१९ मा पहिलो पटक खेलेकी थिइन । नेपालको जर्सी लगाएर १९ खेलमा मैदान प्रवेश गरेकी रेखाले ११ अन्तर्राष्ट्रिय गोल गरेकी छिन् ।

खेलाडी डटकमः हप्ताका ७ फोटो माघ १९, २०८१

नेपाली खेलकुदका सबै गतिविधिलाई समर्थकसामू पुर्याउने प्रयासस्वरुप निरन्तर मैदानमा खटिने क्रममा खेलाडी डटकमको क्यामेराले कैद गरेका तस्विरहरूबाट वितेको हप्ताका रोचक क्षणहरु ‘साताको फोटो’ शीर्षकमा प्रस्तुत गर्ने जमर्को गरेका छौं ।

फाइनलको टिकट विक्री अस्तव्यस्तः दशौं हजार समर्थक सकसमा कार्तिक १४, २०८१

बिहान ८ बजेबाट एन्फाले टिकट विक्री खुल्ला गर्ने बताए पनि ९ बजेसम्म पनि काउन्टर खुलेका थिएनन् । जवकि पाँच बजेदेखि टिकट किन्न पुगेका हजारौं दर्शकको लाइन निक्कै लामो भइसकेको थियो ।