विपक्षीको लयमा बाधा पुर्याउन र मनोवैज्ञानिक फाइदा प्राप्त गर्न समय खेर फाल्ने, घाइते भएजस्तो गरेर पिचमा मेडिकल सहायता लिने र झिना मसिना फाउल गरेर वा बललाई पिच बाहिर प्रहार गरेर खेल सुस्त बनाउनु नै डार्क आर्ट्स हो ।