भाद्र ३१, २०८१ सोमबार | १२:४१:०४
पहिलो जितको खोजीमा सुदुरपश्चिम् लाकेन दिल्ली एफसीमा अनुबन्ध ३६ वर्षीय बेन्जेमाको ह्याट्रिक नवप्रवेशी मोन्जासँग रोकियो इन्टर मिलान एट्लेटिकोमा अल्भारेजको पहिलो गोल ह्वात्तै हराएको नेपाली क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा फर्किँदै बार्सिलोनाको विजयी यात्रा जारी दक्षिण एसियाली युथ फुटसलः नेपाल र बंगालदेश च्याम्पियन जापानमा नेपाली बेसबल टोलीलाई स्वर्ण एलए अन्तरविधालय पौडीः निसर्गले गर्यो उपाधि रक्षा पहिलो जितको खोजीमा सुदुरपश्चिम् लाकेन दिल्ली एफसीमा अनुबन्ध ३६ वर्षीय बेन्जेमाको ह्याट्रिक नवप्रवेशी मोन्जासँग रोकियो इन्टर मिलान एट्लेटिकोमा अल्भारेजको पहिलो गोल ह्वात्तै हराएको नेपाली क्रिकेट अन्तर्राष्ट्रिय मैदानमा फर्किँदै बार्सिलोनाको विजयी यात्रा जारी दक्षिण एसियाली युथ फुटसलः नेपाल र बंगालदेश च्याम्पियन जापानमा नेपाली बेसबल टोलीलाई स्वर्ण एलए अन्तरविधालय पौडीः निसर्गले गर्यो उपाधि रक्षा

खेलाडी


खेलाडीका लेखहरु

पहिलो जितको खोजीमा सुदुरपश्चिम् भाद्र ३१, २०८१

सुदुरपश्चिम् वालिङलाई हराउँदै जितको खडेरी तोड्न चाहन्छ ।

लाकेन दिल्ली एफसीमा अनुबन्ध भाद्र ३१, २०८१

लाकेनले दिल्लीमा एक सिजन बिताउने छन् ।

३६ वर्षीय बेन्जेमाको ह्याट्रिक भाद्र ३१, २०८१

किङ अब्दुल्लाह स्पोर्टस् सिटीमा रियाल मड्रिडका पूर्व खेलाडी बेन्जेमाले दोस्रो मिनेटमै अग्रता दिलाएका थिए ।

नवप्रवेशी मोन्जासँग रोकियो इन्टर मिलान भाद्र ३१, २०८१

मोन्जाको घरेलु मैदान यु–पावरमा १४ हजार समर्थकमाझ इन्टरलाई गोल गर्न निकै संघर्ष गर्नुपरेको थियो ।

एट्लेटिकोमा अल्भारेजको पहिलो गोल भाद्र ३१, २०८१

जितपछि समान अंक भएपनि रियाल मड्रिडलाई पछि पार्दै एट्लेटिको दोस्रो स्थानमा उक्लिएको छ ।

बार्सिलोनाको विजयी यात्रा जारी भाद्र ३०, २०८१

लिगामा पाँच खेल खेल्दा बार्सिलोनाले १७ गोल गर्दा चार गोल ब्यहोरेको छ ।

दक्षिण एसियाली युथ फुटसलः नेपाल र बंगालदेश च्याम्पियन भाद्र ३०, २०८१

प्रतियोगिता दुई दिन सञ्चालन भएको थियो ।

जापानमा नेपाली बेसबल टोलीलाई स्वर्ण भाद्र ३०, २०८१

अन्तर्राष्ट्रिय समूहमा विजेता बनेको नेपालले कम्बोडियालाई पछि पार्यो ।

एलए अन्तरविधालय पौडीः निसर्गले गर्यो उपाधि रक्षा भाद्र ३०, २०८१

प्रतियोगिता शनिबार र आइतबार सञ्चालन भएको थियो ।

ज्ञान निकेतन र भ्याली पब्लिक च्याम्पियन भाद्र ३०, २०८१

ज्ञान निकेतनले पुष्पसदन तथा भ्याली पब्लिकले रेडियन्ट पब्लिकलाई पराजित गरे ।

विवेक बने नेपालको पहिलो फिडे मास्टर भाद्र ३०, २०८१

विवेकले हंगेरीमा जारी ओलम्पिक रिङ एक्सपो क्लासिक बुद्धिचाल प्रतियोगितामा चार चरणका खेल सकिदा शतप्रतिशत जित निकालेका छन् ।

टोटनहमविरुद्ध आर्सनलको कठिन जित भाद्र ३०, २०८१

आर्सनलले आफ्नो अपराजित यात्रालाई चौथो खेलसम्म पनि कायम राखेको छ ।

प्रकाशले जिते मिस्टर काठमाडौं उपाधि भाद्र ३०, २०८१

प्रतियोगिता एक दिन सञ्चालन भएको थियो ।

एसियाली ट्रायल मास्टरः नेपालकी प्रियालाई स्वर्ण भाद्र ३०, २०८१

प्रियाले ३५ खेलाडीलाई पछि पारिन् ।

एनएसआरए इलाइट र नेसनल च्याम्पियन भाद्र ३०, २०८१

दुवै टोलीले बंगलादेशी क्लबलाई निरास बनाए ।

काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको सान्दार सुरुआत भाद्र ३०, २०८१

विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला क्लब च्याम्प्यिनसिपको पहिलो खेलमा सहज जित हासिल गरेको छ ।

बराबरीमा रोकिए चन्द्रपुर र बागमती भाद्र ३०, २०८१

लिगमा चन्द्रपुरको तेस्रो र बागमतीको पहिलो बराबरीको नतिजा हो ।

एभरेस्ट महिला भलिबल लिगको ट्रफी सार्वजनिक भाद्र ३०, २०८१

प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा वात्सल्य नेचुरल आइभिएफ छ ।

कर्णालीको पोस्टमा एपिएफको आधा दर्जन गोल भाद्र ३०, २०८१

तुलनात्मक रुपमा कमजोर कर्णालीमाथि एपिएफ एकपक्ष रुपमा हावी देखियो ।

एमपिएलको अक्सन सम्पन्न भाद्र ३०, २०८१

अक्सनबाट चार खेलाडीले सर्वाधिक १० हजार रुपैयाँ प्राप्त गरे ।

नेपालगन्ज म्याराथनको आउटरिच म्यानेजरमा चाहना शाह नियुक्त भाद्र ३०, २०८१

नेपालगन्ज म्यारारथनको १०औं संस्करण आगामी मंसिर २२ मा हुँदैछ।