चैत्र १८, २०८२ बुधबार | १२:५९:४४
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

खेलाडी


खेलाडीका लेखहरु

एपिएफ १२४ रनमा अलआउट चैत्र १८, २०८२

कप्तान पौडेलले रनको खाता खोल्न नसकेको खेलमा एपिएफले जम्मा १२४ रन मात्र बनाएको छ । टस जितेर पहिले ब्याटिङ गरेको एपिएफले ३९.४ ओभरमा १२४ रन मात्र बनायो ।

फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध चैत्र १८, २०८२

म्याच रेफ्री रोशन महानामाले फखरले बल छेडछाड गरेको र पिएसएल आचारसंहिताको धारा ४१.३ उल्लङ्घन गरेको निष्कर्ष निकाल्दै यो सजाय घोषणा गरिएको हो ।

अर्जेन्टिनाको पाँच गोल चैत्र १८, २०८२

अल्भारेजले चौथो मिनेटमै थिअगो अल्माडाको पास सदुपयोग गर्दै अग्रता बनाएका थिए ।

पिएम कपमा आज दुई खेल हुदै चैत्र १८, २०८२

मधेश प्रदेशको जनकपुर र विरगञ्जमा हुने दुवै खेल बिहान ९ बजे पछि सुरु हुदैछ । जकपुरस्थित राम जानकी क्रिकेट मैदानमा हुने खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशको सामना गर्दैछ ।

जापानले इङ्ल्यान्डलाई हरायो चैत्र १८, २०८२

यो खेलमा घाइते भएका कप्तान ह्यारी केन भने उपलब्ध भएका थिएनन् ।

कङ्गो ५२ वर्षपछि विश्वकपमा चैत्र १८, २०८२

पछिल्लो पटक कङ्गोले सन् १९७४ मा विश्वकप खेलेको थियो ।

इटाली फेरी विश्वकपबाट बाहिर चैत्र १८, २०८२

दोस्रो हाफमा बोस्नियाले बराबरी गोल फर्कायो । बोस्निायाको लागि निर्णायक पेनाल्टी १८ वर्षीय स्ट्राइकर इस्मिर बज्रक्तारेभिकल गरेका थिए ।

दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध चैत्र १७, २०८२

नेपाली स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरीआबद्ध पाकिस्तान सुपर लिग(पिएसएल) को टोली इस्लामाबाद युनाइटेडको खेल वर्षाका कारण रद्ध भएको छ ।

पञ्जाबद्वारा गुजरात पराजित चैत्र १७, २०८२

घरेलु मैदान न्यु चण्डिगढमा मंगलबार सम्पन्न खेलमा पञ्जाबले गुजरातमाथि ३ विकेटको जित हासिल गरेको हो । १६३ रनको लक्ष्य पञ्जाबले १९ दशमलब १ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।

अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू चैत्र १७, २०८२

लाओ नेसनल रंगशालामा नेपालको प्रदर्शन दयनीय रह्यो । बल पोजेसन कायम राख्न संघर्ष गरेको नेपालले ‘अट्याकिङ थर्ड’मा अवसर सिर्जना गर्न सकेन । पहिलो हाफमा लाओसको ‘पेस’लाई थेग्न नसकेको नेपालले खेलको ४८औं मिनेटमा गोल खायो । लाओसका लागि कप्तान बोउनफाचन बोउनकोङले निर्णायक गोल गरे । नेपालबाट खेलअवधिभर केबल एक ‘सट्स अन टार्गेट’ सम्भव भयो ।

गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने चैत्र १७, २०८२

प्रतियोगितामा केडिसिए ११, ग्रेट हिमालय क्रिकेट एकेडेमी, सिईसी भक्तपुर, सिईसी काठमाडौं, बालुवाटार क्रिकेट क्लब, हिमालय स्पोट्र्स म्यानेजमेन्ट, वान डे क्रिकेट एकेडेमी, हिमालयन क्रिकेट एकेडेमी, गौरीशंकर क्रिकेट एकेडेमी (दोलखा) ,नेक्सस क्रिकेट एकेडेमी, भक्तपुर क्रिकेट सेन्टर, एन्जल्स स्पोट्र्स एकेडेमी, किंग्स क्रिकेट एकेडेमी, रेडिएन्ट क्रिकेट एकेडेमी, जोरपाटी क्रिकेट क्लब, काठमाडौं क्रिकेट एकेडेमी, फियरलेस फाल्कोन क्लब, क्षमादेवी वारियर्सले उपाधिका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्नेछन् ।

गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य चैत्र १७, २०८२

घरेलु मैदान न्यु चण्डिगढका पञ्जाबले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६३ रनको योगफल तयार गर्यो ।

नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो चैत्र १७, २०८२

पहिलो हाफमा लाओसको ‘पेस’लाई थेग्न नसकेको नेपालले खेलको ४८औं मिनेटमा गोल खायो । लाओसका लागि कप्तान बोउनफाचन बोउनकोङले निर्णायक गोल गरे ।

पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु चैत्र १७, २०८२

यसै खेलमार्फत नेपाल एपिएफ क्लबका स्ट्राइकर युवराज खड्काले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका छन् । ४–३–३ फर्मेशनमा उत्रिएको नेपालका लागि मुख्य प्रशिक्षक गुग्लिएल्मो एरिनाले युवराजलाई ‘नम्बर ९’ को भूमिका दिएका छन् ।

'नेक्स्ट जेन बुट क्याम्प' चैत्र २१ बाट चैत्र १७, २०८२

फुटबल प्रशिक्षणसँगै सहभागी बालबालिकाले क्याम्पबाट जीवनमा सफलता हासिल गर्न चाहिने अनुशासन, मिहिनेत र धैर्यता जस्ता कुराहरु सिकाइने अञ्जनले बताए । ‘हरेक मानिसको सफलताको पछाडि उसको मिहिनेत लुकेको हुन्छ । यो क्याम्पबाट फुटबल प्रशिक्षणमात्र नभएर केही कुरा पाउनका लागि अनुशासन, मिहिनेत र धैर्यता अत्यावश्यक भन्ने कुरा बालबालिकाले सिक्न पाउने विश्वास लिएका छौं ।’

अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गर्दै युवराज, लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक चैत्र १७, २०८२

अट्याकिङ मिडफिल्डमा मनिष डाँगी, आदित्य शाक्य र आयुष घलान छन् । अग्रपङ्क्तिको जिम्मेवारी युवराज एक्लैको काँधमा छ ।

ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ - मन्त्री पोखरेल चैत्र १७, २०८२

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उनको स्वागतमा मंगलबार त्रिपुरेश्वरस्थित राखेप हातामै आयोजना गरेको कार्यक्रममा मन्त्री पोखरेलले सो कुरा बताएका हुन् । खेलकुद मन्त्री राखेपको बोर्ड अध्यक्ष रहने प्रावधान छ ।

कोशीमाथि पुलिसको जित चैत्र १७, २०८२

पर्साको विगञ्जमा रहेको टिबी साह क्रिकेट मैदानमा कोशीमाथी ६ विकेटको जित हासिल गर्दै पुलिस शीर्ष स्थानमा उक्लिएको हो । कोशीले दिएको १६३ रनको सामान्य लक्ष्य पुलिसले ३३ दशमलब ५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै चैत्र १७, २०८२

लिगको चौथो खेलमा पञ्जाब किंग्सले गुजरात टाइटन्सको सामना गर्दैछ । न्यु चण्डिगढमा रहेको पञ्जावको घरेलु मैदानमा हुने खेल बेलुका ७ः४५ बजे सुरु हुदैछ ।

दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने चैत्र १७, २०८२

प्रतियोगिताका सम्पूर्ण खेल वडा नं ६ स्थित दुप्चेश्वर महादेव मन्दिर परिसरमा सञ्चालन हुनेछ । प्रतियोगितामा सहभागी हुन प्रति टिम दर्ता ५ हजार रुपैयाँ तोकिएको छ ।

दीपेन्द्रको टोलीको दोस्रो खेल आज चैत्र १७, २०८२

नेपाली स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी रहेको पाकिस्तान सुपर लिग(पिएसएल) को टोली इस्लामाबाद युनाइटेडको दोस्रो खेल आज(मंगलबार) रहेको छ ।