प्रतियोगितामा नेपालका महिला तथा पुरुष दुवै टोलीले सहभागिता जनाउनेछन् ।
अन्तर्राष्ट्रिय हक्की महासंघ (एफआइएच) को महाधिवेशनका अवसरमा शर्मालाई अवार्ड प्रदान गरिएको थियो ।
साधारण सभाले कोषाध्यक्ष र महासचिवको प्रतिवेदनलाई सर्वसम्मत पारित गरेको छ ।
सेमिफाइनलमा आर्मीले गण्डकी तथा प्रहरीले कर्णालीको सामना गर्नेछन् ।
आर्मीलाई जित दिलाउन सरस्वती तामाङले दुई तथा सिमा खड्का र कमला चन्दले समान एक गोल गरे । गण्डकीका लागि सीतामाया बलले एक गोल फर्काइन ।
पहिलो सेमिफाइनलमा आर्मीले मधेश प्रदेशलाई ६-० ते पराजित गर्यो ।
समूह ‘ए’ को विजेता आर्मीले सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता मधेश प्रदेशको सामना गर्नेछ ।
धुलिखेल खेल मैदानमा भएको खेलमा आर्मीलाई जित दिलाउन सिमा खड्का, डम्मरा भट्ट र सरस्वती तामाङले गोल गरे ।
प्रतियोगिताका शीर्ष तीन टोलीले क्रमशः १ लाख, ७५ हजार र ५० हजार नगद पुरस्कार प्रमाण पत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा ६ टिमको सहभागिता रहने नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जनाएकी छन् ।
फाइनलमा आर्मीले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीलाई ४-२ ले हरायो ।
सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ५-० ले पराजित गर्यो ।
आर्मीले लुम्बिनी प्रदेशलाई ६-० ले पराजित गर्यो ।
सेमिफाइनलमा नेपाल आर्मीले लुम्बिनी प्रदेश तथा सुदूरपश्चिम प्रदेशले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको सामना गर्नेछन्
सुदूरपश्चिमले बागमती प्रदेशलाई ११-० को फराकिलो अन्तरले पराजित गर्यो ।
मदन भण्डारीले मधेश प्रदेशलाई ३-१ ले पराजित गर्यो ।
आर्मीले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीलाई ३-१ ले पराजित गर्यो ।
नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ र नेपाल नेशनल हस्पिटलका मेडिकल निर्देशक डा.प्रकाश पौडेलले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।
बैठक डिसेम्बर १५ र १६ तारिखमा हुनेछ । शर्मा महासंघका सल्लाहकार हुन् ।
गत मंगलबारबाट सुरु भएको कार्यक्रममा पाकिस्तानका जाहिद अलीले प्रशिक्षण दिएका थिए ।
संघको दोश्रो केन्द्रीय महाधिवेशनले अनिलप्रसाद शर्माको नेतृत्वमा १६ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको हो ।
नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थिति मुख्यालयमा हुने कार्यक्रममा एसिया हक्कीका इभेन्ट म्यानेजर डेभलपमेन्ट अफिसर जाहिद अलीले प्रशिक्षण दिनेछन् ।
यस्तै, समूह ‘ख’बाट नेपाल पुलिस क्लब अपराजित रहँदै समूह विजेताको हकमा सेमिफाइनलमा पुग्दा तीनमध्ये दुई खेल जितेको कर्णाली ६ अंक जोडेर उपविजेताको रुपमा अन्तिम चारमा आइपुग्यो ।
सरिताले २७ औं मिनेटमा गोल गर्दै मधेशलाई अग्रता दिलाएकी थिइन् ।
नेपाल आर्मीले सुदूरपश्चिम प्रदेशललाई ३-० सेमिफाइनल यात्रा तय गरेको छ ।
शुक्रबार बेलुकीबाट अत्याधिक ज्वरोले च्यापेपछि गण्डकी मेडिकल कलेजमा चेकजाँच गर्दा उनलाई डेंगु पोजेटिभ देखिएको टिमका प्रशिक्षक राजन नेपालीले बताए ।
गण्डकीका तर्फबाट सोनु बरालले १३ औं मिनेटमा खाता खोलेकी थिइन् । त्यसको २ मिनेटपछि नै सबिना पुन रानाले गोल गर्दै अग्रता दोब्बर पारिन् ।
हक्की संघका पदाधिकारीहरुका अनुसार बुधबार राति अबेरसम्म र बिहीबार बिहानैदेखि घास काट्ने तथा मैदान सम्याउने लगायतका काम गरेर कामचलाउ अवस्थामा भए पनि प्रतियोगिता गर्ने तयारी छ ।
पोखरा रंगशालास्थित कभर्डहलमा भएको पुरुष फाइनलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई २-० गोलले पराजित गर्यो ।
चैत्र आठ गतेदेखी १२ सम्म हुने प्रतियोगितामा ६ प्रदेश र एक विभागिय टोलीको सहभागिता छ ।
यसअघि प्रतियोगिता गत बैशाखमा हुने भनिए पनि कोभिड १९ माहामारीका कारण स्थगित भएको थियो ।
वीरगन्जको आदर्शनगर खेल मैदानमा बिहीबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन आर्मीले प्रदेश १ लाई ७-० को फराकिलो नतिजामा पराजित गर्यो ।
नेपाल हक्की संघका केन्द्रिय सदस्य तथा वागमती प्रदेशका संयोजक मनोज कुमार शर्माको अध्यक्षतामा सम्पन्न अधिवेसनमा राष्ट्रिय पुरुष महिला तथा हक्की खेलाडीहरुको पनि सहभागिता रहेको थियो ।
स्वर्गीय सहाना प्रधानको स्मृति दिवसको अवसर पारेर नेपाल हक्की संघले विगत तीन बर्षदेखी महिला राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको छ ।