आश्विन ५, २०८१ शनिबार | ०५:३४:३४
राष्ट्रिय महिला लिगः पहिलो चरणमा विभागीय टोलीकै दबदबा ग्वार्डिओलासामु भविष्यबारे प्रश्न प्रशिक्षकको भूमिकामा जम्दै जीवेश र भोला चर्चा अङ्गीकृत फुटबलरको आरसिटीको नयाँ प्रयोग अलबिदा प्रिय सिलाची राष्ट्रिय भेट्रान च्याम्पियनसिप शनिबारदेखि हुने कुर्दन र समाज सेवा सेमिफाइनलमा ऐरिका एसियाली सिनियर कराते च्याम्पियनसिपको फाइनलमा गण्डकीले ‘ट्यालेन्ट हन्ट’ गर्ने राष्ट्रिय महिला लिगः पहिलो चरणमा विभागीय टोलीकै दबदबा ग्वार्डिओलासामु भविष्यबारे प्रश्न प्रशिक्षकको भूमिकामा जम्दै जीवेश र भोला चर्चा अङ्गीकृत फुटबलरको आरसिटीको नयाँ प्रयोग अलबिदा प्रिय सिलाची राष्ट्रिय भेट्रान च्याम्पियनसिप शनिबारदेखि हुने कुर्दन र समाज सेवा सेमिफाइनलमा ऐरिका एसियाली सिनियर कराते च्याम्पियनसिपको फाइनलमा गण्डकीले ‘ट्यालेन्ट हन्ट’ गर्ने
हक्की
हक्की संघको तेस्रो साधारण सभा सम्पन्न भाद्र २९, २०८१ | खेलाडी

साधारण सभाले कोषाध्यक्ष र महासचिवको प्रतिवेदनलाई सर्वसम्मत पारित गरेको छ ।

राष्ट्रिय हक्कीः सेमिफाइनल समीकरण पूरा असार ११, २०८१ | खेलाडी

सेमिफाइनलमा आर्मीले गण्डकी तथा प्रहरीले कर्णालीको सामना गर्नेछन् ।

महिला हक्कीः आर्मी च्याम्पियन वैशाख १८, २०८१ | खेलाडी

आर्मीलाई जित दिलाउन सरस्वती तामाङले दुई तथा सिमा खड्का र कमला चन्दले समान एक गोल गरे । गण्डकीका लागि सीतामाया बलले एक गोल फर्काइन ।

राष्ट्रिय महिला हक्की: आर्मी र गण्डकी फाइनलमा वैशाख १७, २०८१ | खेलाडी

पहिलो सेमिफाइनलमा आर्मीले मधेश प्रदेशलाई ६-० ते पराजित गर्यो ।

साहना प्रधान स्मृति महिला हक्कीः सेमिफाइनल समिकरण पूरा वैशाख १६, २०८१ | खेलाडी

समूह ‘ए’ को विजेता आर्मीले सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता मधेश प्रदेशको सामना गर्नेछ ।

साहना प्रधान स्मृति हक्की: आर्मीको विजयी सुरुआत वैशाख १५, २०८१ | खेलाडी

धुलिखेल खेल मैदानमा भएको खेलमा आर्मीलाई जित दिलाउन सिमा खड्का, डम्मरा भट्ट र सरस्वती तामाङले गोल गरे ।

साहना प्रधान स्मृति राष्ट्रिय हक्की शनिबारदेखि हुने वैशाख १०, २०८१ | खेलाडी

प्रतियोगिताका शीर्ष तीन टोलीले क्रमशः १ लाख, ७५ हजार र ५० हजार नगद पुरस्कार प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रदेशस्तरीय हक्की सोमबार हुने चैत्र २३, २०८० | खेलाडी

प्रतियोगितामा ६ टिमको सहभागिता रहने नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठले जनाएकी छन् ।

राष्ट्रिय महिला हक्कीः आर्मी च्याम्पियन फाल्गुन २०, २०८० | खेलाडी

फाइनलमा आर्मीले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीलाई ४-२ ले हरायो ।

राष्ट्रिय महिला हक्कीः सुदूरपश्चिमलाई तेस्रो स्थान फाल्गुन १९, २०८० | खेलाडी

सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई ५-० ले पराजित गर्यो ।

राष्ट्रिय महिला हक्कीः आर्मी र आयोजक मदन भण्डारी फाइनलमा फाल्गुन १८, २०८० | खेलाडी

आर्मीले लुम्बिनी प्रदेशलाई ६-० ले पराजित गर्यो ।

राष्ट्रिय महिला हक्कीः सेमिफाइनल समिकरण पूरा फाल्गुन १७, २०८० | खेलाडी

सेमिफाइनलमा नेपाल आर्मीले लुम्बिनी प्रदेश तथा सुदूरपश्चिम प्रदेशले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको सामना गर्नेछन्

राष्ट्रिय महिला हक्कीः सुदूरपश्चिमको जित फाल्गुन १६, २०८० | खेलाडी

सुदूरपश्चिमले बागमती प्रदेशलाई ११-० को फराकिलो अन्तरले पराजित गर्यो ।

राष्ट्रिय महिला हक्कीः आयोजक मदन भण्डारी विजयी फाल्गुन १५, २०८० | खेलाडी

मदन भण्डारीले मधेश प्रदेशलाई ३-१ ले पराजित गर्यो ।

राष्ट्रिय महिला हक्कीः आर्मीको विजयी सुरुआत फाल्गुन १४, २०८० | खेलाडी

आर्मीले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीलाई ३-१ ले पराजित गर्यो ।

हक्की संघ र नेपाल नेसनल अस्पतालबीच सम्झौता माघ २९, २०८० | खेलाडी

नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ र नेपाल नेशनल हस्पिटलका मेडिकल निर्देशक डा.प्रकाश पौडेलले एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।

हक्की संघका अध्यक्ष शर्मा मलेसिया प्रस्थान मंसिर २६, २०८० | खेलाडी

बैठक डिसेम्बर १५ र १६ तारिखमा हुनेछ । शर्मा महासंघका सल्लाहकार हुन् ।

हक्कीको डिएनएसएस लेभल टु कोर्स सम्पन्न मंसिर २६, २०८० | खेलाडी

गत मंगलबारबाट सुरु भएको कार्यक्रममा पाकिस्तानका जाहिद अलीले प्रशिक्षण दिएका थिए ।

हक्की संघको अध्यक्षमा शर्मा निर्विरोध भाद्र २३, २०८० | खेलाडी

संघको दोश्रो केन्द्रीय महाधिवेशनले अनिलप्रसाद शर्माको नेतृत्वमा १६ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको हो ।

एक साताको हक्की सोलिडारिटी कार्यक्रम सुरु श्रावण ३०, २०८० | खेलाडी

नेपाल ओलम्पिक कमिटीको सातदोबाटोस्थिति मुख्यालयमा हुने कार्यक्रममा एसिया हक्कीका इभेन्ट म्यानेजर डेभलपमेन्ट अफिसर जाहिद अलीले प्रशिक्षण दिनेछन् ।

पुरुष हक्कीको सेमिफाइनल समीकरण पूरा कार्तिक १, २०७९ | खेलाडी

यस्तै, समूह ‘ख’बाट नेपाल पुलिस क्लब अपराजित रहँदै समूह विजेताको हकमा सेमिफाइनलमा पुग्दा तीनमध्ये दुई खेल जितेको कर्णाली ६ अंक जोडेर उपविजेताको रुपमा अन्तिम चारमा आइपुग्यो ।

महिला हक्की: समूहचरणको अन्तिम खेलमा बागमती पराजित आश्विन ३१, २०७९ | खेलाडी

सरिताले २७ औं मिनेटमा गोल गर्दै मधेशलाई अग्रता दिलाएकी थिइन् ।

महिला हक्की : प्रदेश १ र नेपाल आर्मी सेमिफाइनलमा आश्विन ३०, २०७९ | खेलाडी

नेपाल आर्मीले सुदूरपश्चिम प्रदेशललाई ३-० सेमिफाइनल यात्रा तय गरेको छ ।

हक्की खेलाडी साहारालाई डेंगु पोजिटिभ आश्विन २९, २०७९ | खेलाडी

शुक्रबार बेलुकीबाट अत्याधिक ज्वरोले च्यापेपछि गण्डकी मेडिकल कलेजमा चेकजाँच गर्दा उनलाई डेंगु पोजेटिभ देखिएको टिमका प्रशिक्षक राजन नेपालीले बताए ।

महिला हक्कीमा गण्डकी विजयी आश्विन २७, २०७९ | खेलाडी

गण्डकीका तर्फबाट सोनु बरालले १३ औं मिनेटमा खाता खोलेकी थिइन् । त्यसको २ मिनेटपछि नै सबिना पुन रानाले गोल गर्दै अग्रता दोब्बर पारिन् ।

मैदान तयार नहुँदा पुरुष हक्की अन्योलमा आश्विन २६, २०७९ | खेलाडी

हक्की संघका पदाधिकारीहरुका अनुसार बुधबार राति अबेरसम्म र बिहीबार बिहानैदेखि घास काट्ने तथा मैदान सम्याउने लगायतका काम गरेर कामचलाउ अवस्थामा भए पनि प्रतियोगिता गर्ने तयारी छ ।

आर्मीलाई दोहोरो उपाधि असार २६, २०७९ | खेलाडी

पोखरा रंगशालास्थित कभर्डहलमा भएको पुरुष फाइनलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई २-० गोलले पराजित गर्यो ।

जिपी स्मृती हक्कीः नेपाल आर्मी क्लब, सुदूरपश्चिम प्रदेश र लुम्बनी प्रदेश विजयी चैत्र १०, २०७८ | खेलाडी

चैत्र आठ गतेदेखी १२ सम्म हुने प्रतियोगितामा ६ प्रदेश र एक विभागिय टोलीको सहभागिता छ ।

गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय पुरुष हक्की प्रतियोगिता चैतमा हुने फाल्गुन २२, २०७८ | खेलाडी

यसअघि प्रतियोगिता गत बैशाखमा हुने भनिए पनि कोभिड १९ माहामारीका कारण स्थगित भएको थियो ।

आर्मी र गण्डकी सेमिफाइनलमा माघ ६, २०७८ | खेलाडी

वीरगन्जको आदर्शनगर खेल मैदानमा बिहीबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन आर्मीले प्रदेश १ लाई ७-० को फराकिलो नतिजामा पराजित गर्यो ।

मकवानपुर जिल्ला हक्की संघको नयाँ कार्यसमिति चयन मंसिर १९, २०७८ | खेलाडी

नेपाल हक्की संघका केन्द्रिय सदस्य तथा वागमती प्रदेशका संयोजक मनोज कुमार शर्माको अध्यक्षतामा सम्पन्न अधिवेसनमा राष्ट्रिय पुरुष महिला तथा हक्की खेलाडीहरुको पनि सहभागिता रहेको थियो ।

चौथो साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता पुस दोस्रो साता मंसिर १६, २०७८ | खेलाडी

स्वर्गीय सहाना प्रधानको स्मृति दिवसको अवसर पारेर नेपाल हक्की संघले विगत तीन बर्षदेखी महिला राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको छ ।