माघ ४, २०८२ आइतबार | ०७:२१:४०
रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल प्लानिङले पुलिसलाई हरायो भारतसँग नेपालको फराकिलो हार एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत कोशी प्राइड लिगको अक्सन आज हुँदै विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई युरोपका लिगहरूको उपाधि होडमा कस्को पल्ला भारी ? राष्ट्रिय लिग फुटबलका टप सिक्स प्रतिस्पर्धी

खेलाडी


खेलाडीका लेखहरु

रियाल र बार्सिलोनाको दूरी एक अंकमा झर्यो माघ ४, २०८२

जाभी अलोन्सोले क्लब छाडे लगत्तै रियालले तीन अंक जोडेको छ ।

पहिलो पटक थाइल्यान्डलाई हराउने दाउमा नेपाल माघ ४, २०८२

हालसम्म नेपाल र थाइल्यान्डबीच कूल सात पटक प्रतिस्पर्धा भएको छ । नेपाल सातै भेटमा थाइल्यान्डसँग पराजित भएको छ ।

प्लानिङले पुलिसलाई हरायो माघ ३, २०८२

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दिनको तेस्रो खेलमा प्लानिङलाई जित दिलाउन रक्षक शंकर थारुले ५३औं मिनेटमा निर्णायक गोल गरे ।

भारतसँग नेपालको फराकिलो हार माघ ३, २०८२

हारसँगै दोस्रो स्थानको नेपाल दुई स्थान तल झर्यो । यसअघि तेस्रो स्थानमा रहेको भारतले एक स्थान सुधार गर्यो । आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकासँग २–२ को बराबरी खेलेको थियो । अघिल्लो खेलमा नेपालले माल्दिभ्समाथि ५–० को रवाफिलो जित हासिल गर्यो ।

एन्फा निर्वाचनमा दुई समूह भिड्ने पक्का माघ ३, २०८२

एन्फा नेतृत्व एएफसी र फिफाको आदेश भएको भन्दै अदालत र राखेपको अवहेलना गर्दै चुनावी प्रक्रियामा बढेको हो ।

मनाङविरुद्ध आर्मीको पाँच गोल, चित्लाङको विजयी सुरुआत माघ ३, २०८२

कुनै समय राष्ट्रिय टिमका खेलाडीले भरिने मनाङ करिब दुई वर्षपछि घरेलु फुटबलमा फर्किँदा अहिले राष्ट्रिय टिमका खेलाडी नै छैनन् ।

कोशी प्राइड लिगको अक्सन आज हुँदै माघ ३, २०८२

प्रतियोगितालाई नेपाल क्रिकेट संघ (क्यान) ले स्विकृत दिएको छ भने कोशी प्रदेश क्रिकेट संघले प्राविधिक सहयोग गर्नेछ ।

विश्वकप खेल्न जाने नेपाली टिमको बिदाई माघ ३, २०८२

भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्न लागेको विश्वकप यही फेब्रुअरी ७ देखि ८ मार्चसम्म हुनेछ ।

मड्रिडमा एक्ल्याइएका प्रशिक्षक अलन्सो माघ ३, २०८२

फुटबलमा सबैभन्दा चुनौतीपूर्ण जिम्मेवारी रियल मड्रिडको प्रशिक्षकको हो । कुनै प्रशिक्षकले रियलको प्रस्ताव अस्वीकार गर्दैन ।

एन्फा राष्ट्रिय लिगः अलिकको निर्णायक गोलमा मछिन्द्रले एनआरटीलाई हरायो माघ २, २०८२

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दिनको एकमात्र खेलमा मछिन्द्रलाई जित दिलाउन अलिक श्रेष्ठले निर्णायक गोल गरे । अलिकले खेलको ६३औं मिनेटमा मछिन्द्रलाई ‘ब्रेकथ्रु’ दिलाएका थिए ।

साफ फुटसल च्याम्पियनसिपः पाकिस्तान र माल्दिभ्सको जित माघ २, २०८२

माल्दिभ्सले आफ्नो ‘गोल स्कोरिङ’ लयलाई दोस्रो खेलमा पनि कायम राख्यो । माल्दिभ्सको जितमा अहमद राहिल रसीदले दुई तथा मोहम्मद इम्रान, इशान इब्राहिम, अली शियाह र अब्दुल्ला शफियुले समान एक गोल गरे । पहिलो हाफमा ३-१ को अग्रता लिएको माल्दिभ्सले त्यसपछि थप तीन गोल गरेको हो । बंगलादेशका लागि काजी इब्रँहिम अहमदले गोल गरेका थिए ।

सरोज चम्किँदा नेपालले श्रीलंकालाई हरायो माघ २, २०८२

खेलको १०औं मिनेटमा श्रीलंकाले मोहम्मद कुर्सीथ मोहम्मद शजानको गोलमार्फत अग्रता लिएको थियो । पाँच मिनेटपछि नेपाल खेलमा फर्कियो । दोस्रो हाफको एक मिनेट पनि बित्न नपाउँदै सरोजले व्यक्तिगत दोस्रो गोल गरे ।

बलिया मछिन्द्र र एनआरटी प्रतिस्पर्धा गर्दै माघ २, २०८२

उद्घाटन खेल राति ७ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ‘प्mलड लाइट’ मा खेलाइनेछ । खेलअघि कन्सर्ट पनि हुँदैछ ।

नेपाल र अमेरिका ‘वार्म अप’ खेल खेल्दै माघ २, २०८२

बुधबार नै खेलेको वार्म अप खेलमा नेपाल स्कटल्यान्डसँग ९९ रनले पराजित भएको थियो ।

अंक दूरी घटाउँदै एसि मिलान माघ २, २०८२

बिहीबार रातिको खेलसँगै इटालियन सिरी ए को अंक तालिका निकै रोमाञ्चक बनेको छ ।

बार्सिलोना क्वार्टरफाइनलमा माघ २, २०८२

टोरेसले खेलको ६६औं मिनेटमा गोलको खडेरी तोडेका थिए ।

सुखद सुरुआतको लक्ष्यमा नेपाल माघ २, २०८२

खेलाडीमा व्यापक परिवर्तनका बावजुद टोलीमा त्यस्तो हेर्नलायक फरक नरहेको सरोजको बुझाई छ । बैंककका लागि प्रस्थान गर्नुअघि उनले भनेका थिए, ‘मंगोलिया जाने टोलीको छुट्टै विशेषता थियो । अहिलेको टोली छुट्टै छ । खेल्ने शैली एउटै हो । म्याटमा प्रदर्शन कस्तो हुन्छ भन्नेले मात्र फरक पार्छ ।’

साफ महिला फुटसल च्याम्पियनसिपः श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित माघ १, २०८२

श्रीलंकाका लागि थर्मिका सिभानेस्वरन र कप्तान दिलाशा वाडुवागेले गोल गरेका थिए । जितसँगै पाकिस्तानले आफ्नो अपराजित यात्रालाई कायम राख्यो । अघिल्लो खेलमा पाकिस्तान भुटानसँग १-१ को बराबरीमा रोकिएको थियो । आफ्नो पहिलो खेलमा श्रीलंकाले पनि नेपालसँग २-२ को बराबरी खेलेको थियो ।

सूर्य नेपाल इस्टर्न ओपन गल्फमा दोस्रो दिन पनि निरज अगाडि माघ १, २०८२

सूर्य नेपाल गल्फ टुरअन्तर्गत वर्षको दोस्रो प्रतियोगितामा कुल पुरस्कार राशी १० लाख ५० हजार रुपैयाँ राखिएको छ । जहाँ विजेताले १ लाख ७० हजार रुपैयाँ पाउनेछ भने उपविजेताको भागमा १ लाख २५ हजार रुपैयाँ पर्नेछ ।

केएमसी बास्केबटबलको सेमिफाइनलमा गोल्डेनपिक र मार्वलस माघ १, २०८२

जुनियर ब्वाइजमा ग्रिनफिल्डले सनसाइनलाई १९–१५, गोल्डेनपिकले मानाङ्क चिल्ड्रेनलाई २२–१६, ग्रिन लन्सले हिमालीलाई १३–८ र इडेन ब्रिज एकेडेमी (इबिए) ले गोल्डेन फ्लावरलाई ३२–१९ ले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेका थिए ।

एन्फा राष्ट्रिय लिगः लालिगुराँसको जितमा राजको निर्णायक गोल माघ १, २०८२

मंगलबार लिगमा एउटै मात्र खेल हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राति ७ बजे हुने खेलमा न्युरोड टिम (एनआरटी) र मछिन्द्र क्लब आमने–सामने हुनेछन् । खेलअघि लिगको उद्घाटन समारोह हुनेछ ।