फाल्गुन १८, २०८२ सोमबार | ०८:१३:४६
६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का मनाङले प्लानिङ ब्वाइजलाई रोक्यो पराजित जिम्बावेका राजा प्लेयर अफ द म्याच दक्षिण अफ्रिका अपराजित रहदै सेमिफाइनलमा चित्लाङलाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी आर्सनललाई चेल्सीको चुनौती महिला एसियन कपको २१औं संस्करण आजबाट, दक्षिण एसियाबाट भारत र बंगलादेशको सहभागिता ६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी अल्भारेजको विजयी गोल आर्सनलले चेल्सीलाई हरायो भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का मनाङले प्लानिङ ब्वाइजलाई रोक्यो पराजित जिम्बावेका राजा प्लेयर अफ द म्याच दक्षिण अफ्रिका अपराजित रहदै सेमिफाइनलमा चित्लाङलाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी आर्सनललाई चेल्सीको चुनौती महिला एसियन कपको २१औं संस्करण आजबाट, दक्षिण एसियाबाट भारत र बंगलादेशको सहभागिता

खेलाडी


खेलाडीका लेखहरु

६ गोल भएको खेलमा रोमा र युभेन्ट्सको बराबरी फाल्गुन १८, २०८२

यो बराबरीपछि रोमाले तेस्रो तथा युभेन्ट्स पनि पाचौं स्थानमा उक्लने अवसर गुमाए ।

अल्भारेजको विजयी गोल फाल्गुन १८, २०८२

२७ हजार समर्थकमाझ खेल बराबरतर्फ उन्मुख थियो । तर, अल्भारेजले ४ मिनेट थपिएको समयमा निर्णायक गोल गरेका हुन् ।

आर्सनलले चेल्सीलाई हरायो फाल्गुन १८, २०८२

पराजित चेल्सी ४५ अंकसहति छैटौं स्थानमा छ । यो हारपछि पाँचौं स्थानको लिभरपुलसँगको अंकदूरी घटाउने अवसर चेल्सीले गुमायो ।

भारत सेमिफाइनलमा, इङ्ल्यान्डसँग भेट पक्का फाल्गुन १८, २०८२

अर्को सेमिफाइनल दक्षिण अफ्रिका र न्युजिल्यान्डबिच प्रतिस्पर्धा हुनेछ । खेल बुधबार कोलकातामा हुनेछ । फाइनल आइतबार अहमदाबादमा हुनेछ ।

मनाङले प्लानिङ ब्वाइजलाई रोक्यो फाल्गुन १७, २०८२

मनाङले भने एक स्थान सुधार गर्यो । ९ खेलमा मनाङ ९ अंक जोड्दै ११औं स्थानमा उक्लिएको छ । मनाङले विभागीय टोली नेपाल पुलिस क्लबलाई उछिन्यो ।

पराजित जिम्बावेका राजा प्लेयर अफ द म्याच फाल्गुन १७, २०८२

दक्षिण अफ्रिकाविरुद्धको खेलमा अलराउण्ड प्रदर्शन गरेका कप्तान राजा खेलको उत्कृष्ट खेलाडी भएका हुन् ।

दक्षिण अफ्रिका अपराजित रहदै सेमिफाइनलमा फाल्गुन १७, २०८२

दक्षिण अफ्रिका अपराजित रुपमा फाइनल पुग्ने एक मात्र टोली हो । दक्षिण अफ्रिका रहेको समूह १ बाट उसले मात्र हालसम्म सेमिफाइनलमा स्थान बनाएकोमा दोस्रो खेलमा भारत र वेस्ट इण्डिजको विजेता अर्को टोलीका रुपमा सेमिफाइनल प्रवेश गर्नेछ । सुपर ८ को समूह २ बाट इङ्ल्याण्ड र न्युजिल्याण्डले फाइनलमा स्थान बनाइसकेका छन् ।

चित्लाङलाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी फाल्गुन १७, २०८२

दिनको पहिलो खेलमा पुछारको नव जन जागृति क्लबमाथि ३–० को सहज जित हासिल गर्दै त्रिभुवन आर्मी फुटबल क्लब तेस्रो स्थानमा उक्लिएको थियो । अहिले एनआरटीले आर्मीलाई उछिनेको छ ।

आर्सनललाई चेल्सीको चुनौती फाल्गुन १७, २०८२

चेल्सीले पछिल्लो खेलमा बर्नलीसँग १-१ को बराबरी खेलेको थियो । त्यसअघि पनि लिड्स युनाइटेडसँग २-२ को नतिजा आत्मसात गरेको थियो । यो लयका बावजुद आर्सनल चेल्सीसँग सजग छ । अर्को कुरा आर्सनललाई हराए चेल्सी चौथो स्थानमा उक्लिनेछ । हाल २७ खेलमा चेल्सीले ४५ अंक जोडेको छ । समान खेलमा म्यानचेस्टर युनाइटेडको ४८ अंक छ । एक खेल बढी खेलेको लिभरपुलको पनि त्यतिनै अंक छ ।

महिला एसियन कपको २१औं संस्करण आजबाट, दक्षिण एसियाबाट भारत र बंगलादेशको सहभागिता फाल्गुन १७, २०८२

सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । लिगकम नकआउट प्रतियोगितामा प्रत्येक समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान पक्का गर्नेछ । त्यस्तै तेस्रो स्थानमा अटाएका दुई उत्कृष्ट टोलीले पनि अन्तिम आठको यात्रा तय गर्नेछ ।

पुछारको नव जन जागृतिलाई हराउँदै आर्मी तेस्रो स्थानमा उक्लियो फाल्गुन १७, २०८२

लिगमा दिउँसो २ बजे न्युरोड टिम (एनआरटी)को भेट चित्लाङ एफसीसँग हुनेछ । त्यस्तै साँझ ६ बजे मनाङ मस्र्याङ्दी क्लबले प्लानिङ ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । यी खेल पनि दशरथ रंगशालामा हुनेछन् ।

भारत र वेस्ट इण्डिज सेमिफाइनल प्रवेशका लागि खेल्दै फाल्गुन १७, २०८२

दुईबीचको यस खेललाई अघोषित क्वाटरफाइनलको रुपमा समेत हेरिएको छ । भारत र वेस्ट इण्डिजबीचको खेल कोलकाताको इडन गार्डेनमा बेलुका ७ः१५ मा हुदैछ ।

डर्टमन्डविरुद्ध बार्यनको रोमाञ्चक जित फाल्गुन १७, २०८२

निर्धारित समय सकिन सात मिनेट बाँकी छँदा ड्यानियल स्वेन्सनले खेललाई २-२ को स्थितिमा पुर्याए । तर, चार मिनेटपछि नै योसुवा किमिचले निर्णायक गोल गर्दै बार्यनलाई जित दिलाए ।

यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता फाल्गुन १६, २०८२

बार्सिलोनाको लागि यमलले ह्याट्रिक गरे ।

लिभरपुलको जित फाल्गुन १६, २०८२

जितपछि लिभरपुलले २८ खेलबाट ४८ अंक जोडेको छ ।

श्रीलंकालाई हराएपनि पाकिस्तान बाहिरियो फाल्गुन १६, २०८२

यसअघि पहिलो इनिङ्समा पाकिस्तानका ओपनर साहिबजाद फर्हानले सतक बनाए ।

मछिन्द्रको पहिलो हार, चर्च ब्वाइज चौथो स्थानमा उक्लियो फाल्गुन १६, २०८२

दिनको दोस्रो खेलमा शीर्ष स्थानको एपिएफ एफसीले नेपाल पुलिस क्लबसँग २-२ को बराबरी खेल्यो । आठौं चरणपछि एपिएफ २० अंकसहित शीर्ष स्थानमा छ । उता पुलिस ८ अंक जोड्दै १०औं स्थानमा उक्लियो ।

काँक्रेबिहारलाई भगवतीले सहजै हरायो, एपिएफसँग पुलिसले अंक खोस्यो फाल्गुन १६, २०८२

दिनको दोस्रो खेलमा शीर्ष स्थानको एपिएफ एफसीले नेपाल पुलिस क्लबसँग २–२ को बराबरी खेल्यो । आठौं चरणपछि एपिएफ २० अंकसहित शीर्ष स्थानमा छ । उता पुलिस ८ अंक जोड्दै १०औं स्थानमा उक्लियो ।

लालिगुराँससँग फ्रेन्ड्सले अंक खोस्यो फाल्गुन १५, २०८२

शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा लालिगुराँस जितका साथ शीर्ष स्थानमा उक्लिने दाउमा थियो । त्यहीअनुरुप लालिगुराँसले सुरुआती अग्रता लिएको थियो ।

इङ्ल्यान्डसँग न्युजिल्यान्ड पराजित फाल्गुन १५, २०८२

शुक्रबारको खेल सम्पन्न पछि सुपर एटको समूह–२ को सेमिफाइनल समिकरण रोमाञ्चक मोडमा पुगेको छ । अब, यो समूहबाट न्युजिल्यान्ड र पाकिस्तान दुबैको सेमिफाइनल बाटो खुल्ला छ । अब, अन्तिम खेलमा श्रीलंकालाई ठूलो अन्तरले पराजित गरेमात्रै पाकिस्तान सेमिफाइलनमा पुग्नेछ ।

लिग टु - २० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए फाल्गुन १५, २०८२

नेपालले आगामी फागुन २६ बाट चैत ६ गतेसम्म युएई, ओमान तथा घरेलु टोलीसम्लग्न त्रिकोणात्मक ओडिआई सिरिज खेल्ने छ । नेपाली पुरुष क्रिकेट टोलीले २ वर्ष पछि घरेलु मैदानमा खेल्दैछ ।