असार १, २०८२ आइतबार | १३:५३:०८
यु-२० टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए १० खेलाडी दोस्रो एकदिवसीयमा दक्षिण अफ्रिका विजयी दिवस श्रेष्ठले जिते एनएसडब्लु कपमा स्वर्ण राउल एसेन्सियो सन् २०३१ सम्म रियाल मड्रिडमै रहने बराबरीमा रोकिए इन्टर मियामी र अल अहली एपिएफलाई उपाधि, निरुता सर्वोत्कृष्ट खेलाडी रेखा पौडेलसम्मिलित अबुधाबी कन्ट्री युएई महिला लिग च्याम्पियन रिसोन थापा र रिया श्रेष्ठलाई जुनियर चेस उपाधि एचएचसिए र भ्याली पब्लिकले जिते निब्स कप दक्षिण अफ्रिकालाई विश्व टेस्ट च्याम्पियनसिपको उपाधि यु-२० टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए १० खेलाडी दोस्रो एकदिवसीयमा दक्षिण अफ्रिका विजयी दिवस श्रेष्ठले जिते एनएसडब्लु कपमा स्वर्ण राउल एसेन्सियो सन् २०३१ सम्म रियाल मड्रिडमै रहने बराबरीमा रोकिए इन्टर मियामी र अल अहली एपिएफलाई उपाधि, निरुता सर्वोत्कृष्ट खेलाडी रेखा पौडेलसम्मिलित अबुधाबी कन्ट्री युएई महिला लिग च्याम्पियन रिसोन थापा र रिया श्रेष्ठलाई जुनियर चेस उपाधि एचएचसिए र भ्याली पब्लिकले जिते निब्स कप दक्षिण अफ्रिकालाई विश्व टेस्ट च्याम्पियनसिपको उपाधि

प्रदेश दुईलाई सुदुरपश्चिमको एक सय ४४ रनको लक्ष्य

धनगढी ।  प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबारको पहिलो खेलमा  सुदुरपश्चिम प्रदेशले  प्रदेश दुई सामु एक सय ४४ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

समुह ‘बी’ अन्तर्गतको खेलमा टस हारेर ब्याटिङका लागि आएको सुदुरपश्चिमले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ४३ रनको योगफल खडा गरेको थियो । 

सुदुरपश्चिमका लागि विन्दु रावलल ५० रन जाेडिन् । त्यस्तै रुवि पोदारले २१,  डल्ली भट्टले १५ तथा  कविता जोशी र संगीता धामीले समान १३ रन बनाए । 

प्रदेश दुईका लागि विमला मगरले दुई विकेट लिइन । त्यस्तै साना प्रविन र अनुराधा चौधरीले समान एक लिए ।

यस समूहबाट एपिएफ लगातार दुई जितका साथ सेमिफाइनल प्रवेश गरिसकेको छ । प्रदेश दुई र सुदुरश्चिमबीचको विजेताले अन्तिम चारको यात्रा पक्का गर्नेछ ।
 


भिडियो
साम्बा दिदीको गोलले चोटको पीडा बिर्सिएँ Dipa Shahi, Midfielder Nepal National Women's Football Team
मैदानमा जसरी नि फर्कनु छ : Hira Kumari Bhujel II Defender, Nepal National Women's Football Team
AFC ASIAN CUP QUALIFIERS II NEPAL VS LAOS II नयाँ प्रशिक्षक र थपिएको उर्जासँगै जितका लागि नेपाल आतुर
टियु मैदानमा प्रधानमन्त्री, भन्छन्, ‘अब हामीसँग रंगशाला नै छ 'll PM KP SHARMA OLI
TALES OF THE TRAILS नेपालको शाहसिक खेलकुद, प्राकृतिक सुन्दरता र खेल पर्यटनको सम्भावनाबारे कुराकानी
ज्ञान, अनुभव र एनएसएलमा गरेको काम हेरेर नै विल्डेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो ll
मन्त्रीलाई राष्ट्रिय खेलाडीको प्रश्नः हामी खेलाडीमाथि राजनीतिक कारणले किन विभेद ?