रोहित, दीपेन्द्र र सन्दीपले ग्लोबल ट्वान्टी-२० खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले ग्लोबल ट्वान्टी-२० क्यानडा खेल्ने भएका छन् ।

दीपेन्द्र र सन्दीपले भान्कोउभेर नाइट्स तथा रोहितल टोरोन्टो नेसनल्समा अनुबन्ध भएका छन् ।

रोहितले पहिलो पटक अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेल्ने भएका हुन् । सन्दीप र दीपेन्द्रले भने यसअघि पनि ग्लोबल ट्वान्टी-२० खेलेका थिए ।

दीपेन्द्र र सन्दीपले यसअघि मन्टेरियल टाइगर्स यो प्रतियोगिता खेलेका थिए । गत सिजन दीपेन्द्र सम्मिलित मन्टेरियल टाइगर्स च्याम्पियन बनेको थियो ।

 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar