विश्वकप खेलेको टोली बिहीबार नेपाल आइपुग्ने

काठमाडौं । आइसिसी ट्वान्टी-२० विश्वकपमा सहभागिता जनाएर नेपाली टोली बिहीबार स्वदेश आइपुग्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टोली बिहान १ बजे र १० बजे  गरी दुई  सिफ्टमा नेपाल आइपुग्ने छ ।

१० वर्षपछि ट्वान्टी-२० विश्वकपमा फर्किएको नेपालको प्रदर्शन भने राम्रो हुन सकेन ।  प्रतियोगितामा टोली जितविहिन बन्यो ।

वेस्ट इन्डिज र अमेरिकामा जारी प्रतियोगितामा नेपालले नेदरल्यान्ड्ससँग ६ विकेट, दक्षिण अफ्रिकासँग एक रन र बंगलादेशसँग २१ रनको पराजित ब्यहोरेको थियो । नेपालले वर्षाका कारण खेल हुन नसक्दा श्रीलंकासँग भने अंक बाँड्यो । 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar