विलियम्सले छाडे न्युजिल्यान्डको कप्तानी

काठमाडौं ।  आइसिसी ट्वान्टी-२० विश्वकपमा न्युजिल्यान्डको खराब प्रदर्शनपछि कप्तान केन विलियमसनले आफ्नो पद छाडेका छन्। यसैगरी उनले केन्द्रीय सम्झौता पनि अस्वीकार गरेका छन् ।

विलियम्सन अब न्युजिल्यान्ड टोलीको नियमित सदस्य नरहने र ठूला प्रतियोगितामा मात्रै खेल्न सक्ने अनुमान गरिएको छ । जारी विश्वकपमा न्युजिल्यान्ड समूह चरणबाटै बाहिरियाे ।

विश्वकपमा अफगानिस्तान र वेस्ट इन्डिजसँग पराजित न्युजिल्यान्डले युगान्डा र पपुवा न्युगिनीलाई हराएकाे थियाे ।

 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar