ट्वान्टी-२० विश्वकपबाट बाहिरिए मुजिब

काठमाडौं । अफगानिस्तान अफ स्पिनर मुजीब उर रहमान आइसिसी ट्वान्टी-२० विश्वकपबाट बाहिरिएका छन्।

 मुजिबले प्रतियोगितामाअफगानिस्तानका लागि एउटा मात्र खेल खेले। युगान्डाविरुद्ध खेल्दा औंलामा चोटका लागेपछि उनले न्युजिल्यान्ड र पपुवा न्युगिनीविरुद्धको खेल गुमाएका थिए ।  

युगान्डाविरुद्ध तीन ओभर बलिङ गरेका मुजिबलले १६ रन खर्चिदै एक विकेट लिए ।  

मुजिबको स्थानमा ब्याटर हजरतुल्लाह जाजइलाई टोलीमा समावेश गरिएको छ। यसअघि नै सुपर ८ मा पक्का गरिसकेको अफगानिस्तानले समूह चरणको अन्तिम खेलमा मंगलबार आयोजक वेस्ट इन्डिजको सामना गर्नेछ । 

Kheladi Talks with Ajay Phuyal - Paras Khadka

Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar
Kheladi Talks with Ajay Phuyal - Anjana Rana Magar