धाविका सन्तोषी श्रेष्ठका दाजु केदार रगकर्मी हुन् ।
सिफानलाई बधाई र माया र सुनाइदेऊ । हामी तिमीलाई दुःखाईमा ध्यान नजाओस् भनेर ‘खुट्टा कस्तो छ ?’ भनेर पनि नसोधी अमानवीय रुपमै कठोर भएर बस्यौं । अब सोध्न मन छ, ‘ओलम्पिक दौड पूरा गरेको खुट्टालाई कस्तो छ नानी ?