विक्रम लामा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व मिड्फिल्डर हुन् । उनी हाल अखिल नेपाल फुटबल खेलाडी संघको अध्यक्षका रुपमा खेलाडीको हकहितमा काम गरिरहेका छन् ।
क्रिकेट संघले केही महिना अघिमात्र नयाँ नेतृत्व पाएको थियो । लामो समय राष्ट्रिय टोलीको नेतृत्व गर्नुभएका खेलाडीसहित अधिकांश पुरानै पदाधिकारी एकजुट भएर लाग्दा नै यो अवस्था आइपुगेको मेरो अनुमान छ ।