चैत्र ३, २०८२ मंगलबार | २३:५३:५९
विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी

सुनील राजवंशी


सुनील राजवंशीका लेखहरु

खेल संघ निर्वाचनः लोकतन्त्रको नाममा चरम अलोकतान्त्रिक अभियान आश्विन ८, २०८०

खासगरी खेल संघहरुको नेतृत्वमा फेरि पनि पदाधिकारीहरु दोस्रो, तेस्रो, चौथो वा त्योभन्दा बढि पटक निरन्तर रहिरहनका लागि तानाबुना बुन्न व्यस्त छन् । एसियाली खेलकुदको नाममा २९ खेल चीनमा छ । तर कुनै पनि खेलका पदाधिकारीको ध्यान त्यतातिर छैन । आफू कसरी दोहोरिने, तेस्रो, चौथो वा त्योभन्दा बढिऔं पटक नेतृत्वमा टिक्ने भन्ने कसरतमा छन् ।

प्रदर्शन गर्न नसके खेलाडी बाहिरिनुपर्ने, पदाधिकारी चाँही दशकौंसम्म माखो नमारी पदमा बस्न पाउने ? भाद्र ३१, २०८०

फोहोरी र घटिया राजनीतिक अभ्यास भइरहेको देशमा खेल संघका नेतृत्वमा अक्षम व्यक्तिहरू टिकिरहेका छन् । तर, यसको चर्काे मुल्य खेलाडीहरुले चुकाउँदै आइरहेका छन् । भविष्यमा पनि चुकाउने छन् ।