चैत्र १८, २०८२ बुधबार | ०८:२२:२६
पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य

विकास कार्की

पिजे क्लबका पूर्व अध्यक्ष वरिष्ठ फोटो पत्रकार कार्कीसँग नागरिक दैनिक तथा रिपब्लिका दैनिकमा फोटो संयोजक तथा अन्नपूर्ण दैनिकमा फोटो सम्पादकको भूमिकामा रहेर काम गरेको अनुभव छ । राजधानी दैनिकबाट व्यावसायिक फोटो पत्रकारिता करियर सुरु गरेका कार्कीले कान्तिपुर दैनिक, दी काठमाडौं पोष्ट दैनिक, दी हिमालयन टाइम्स दैनिक र देशान्तर साप्ताहिकको समाचार कक्षमा फोटो पत्रकारको रुपमा काम गरेका थिए । यसवाहेक विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका लागि पनि काम गरेको अनुभव कार्कीसँग छ । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कार्की हाल सेन्टर फर मिडिया रिसर्च (सिएमआर) नेपाल जर्नालिज्म एकेडेमीमा आबद्ध छन् ।


विकास कार्कीका लेखहरु

अलविदा प्रिय ‘र’ ! सधै सम्झिइरहन्छौं कार्तिक १८, २०८१

रजेन्द्रमा यो सब गुण थियो । क्यामेरा, लेन्सलगायतका सामाग्री किन्ने आर्थिक हैसियत थियो । जोखिमपूर्ण ठाउँमा अग्रमोर्चामा डट्ने हिम्मत थियो । भिडभाडमा हेलिन सक्ने खालको बलिष्ठ शरिर थियो । दिनरात नभनी जस्तोसुकै परिस्थितीमा पनि नथाकिकन काम गरिरहन सक्ने क्षमता थियो । त्यो सबभन्दा ठूलो कुरा फोटोग्राफीप्रतिको जुनुन थियो । मोमेन्टलाई क्लिक गर्न सक्ने खुबी थियो ।