भलिबल

एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिताः सुखद सुरुआतको लक्ष्यमा नेपाल

बिहीबार नै हुने महिलातर्फको दोस्रो खेलमा नेपाली महिला टोलीले पहिलो जितको खोजीमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

पहिलाे खेलमा नेपालले श्रीलंकाको सामना गर्ने

बंगलादेशको ढाकामा पुस ६ गतेदेखि सुरु हुने प्रतियोगितामा नेपालले आठ गते बिहीबार श्रीलंकासँग खेल्दै प्रतियाेगिताकाे सुरूआत गर्नेछ ।

सेन्ट्रल जोनमा नेपालको लक्ष्य स्वर्ण पदक

चार वर्षअघि माल्दिभ्समा यही प्रतियोगिताको तेस्रो संस्करणमा जितेको कांस्य पदक नेपाली पुरुष भलिबलको अहिलेसम्मको सबभन्दा ठूलो उपलब्धि हो । तर यसपाली भने...

एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिताः महिलातर्फ ६ र पुरुषतर्फ पाँच टोलीले प्रतिस्पर्धा गर्ने

प्रतियोगिताको लागि नेपाली महिला तथा पुरुष टोलीको घोषणा भइसकेको छ ।

सन्तुलित टोलीबाट उपाधि रक्षाको लक्ष्यः मुख्य प्रशिक्षक भट्ट

यस्तै राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले अभ्यास खेल खेल्न नपाएपनि उत्कृष्ट प्रदर्शनका साथ उपाधि रक्षा गर्नमा केन्द्रित रहेको बताइन् ।

नेपाली पुरुष टोलीमा मान बहादुर श्रेष्ठ र भैरव बहादुर बमको पुनरागमन

डिसेम्बर २१ देखि २९ सम्म ढाकामा आयोजना हुने प्रतियोगिताको लागि नेपाली महिला र पुरुष टोलीले एक महिनादेखी बन्द प्रशिक्षण सुरु गरेका थिए ।

दोस्रो टाइगर कप आमन्त्रण खुल्ला क्लब च्याम्पियनसिप पुरुष तथा महिला भलिबल प्रतियोगिता पुस अन्तिम साता

पोखरामा हुने ६ दिने प्रतियोगितामा पुरुष र महिलातर्फ समान पाँच टोलीको सहभागिता रहनेछ ।

लक्ष्मी पहिलो पटक राष्ट्रिय टोलीमा, ६ खेलाडीको पुनरागमन

विभागीय टोली त्रिभुवन आर्मीकी कप्तान कृपा अधिकारीले यसअघि विभागिय तालिममा रहेका कारण प्रशिक्षणमा सहभागी भएकी थिइनन । यस्तै पुलिसकी कामना भने चोटका कार...

अरुणा सम्मानित

अरुणाले आफ्नो पुरस्कार सम्पूर्ण टोलीप्रती समर्पण गरिन् ।

एसियन सेन्ट्रल जाेनको लागि शुक्रबार पुरुष टोलीको छनोट हुने

महिला राष्ट्रिय टोलीका प्रशिक्षक जगदिश भट्टका अनुसार शुक्रबार घोषणा हुने पुरुष प्रारम्भिक टोलीमा १० देखि १२ जना नयाँ खेलाडीले मौका पाउनेछन् । २० सदस्य...

चोटबाट मुक्त हुने प्रयासमा रिया, राष्ट्रिय टोलीको प्रशिक्षणमा अनुपस्थित

प्रशिक्षणको दौरान घुँडाको एन्टेरियर क्रुसेट लिगामेन्ट (एसिएल) चुँडिएपछि असोज ४ गते राष्ट्रिय ट्रमा सेन्टरमा उनको शल्यक्रिया भएको थियो । त्यसपछि उनी आर...

सेन्ट्रल जोनमा उपाधि रक्षा गर्ने अरुणाको आशा

साविक विजेता नेपाललाई उपाधि जोगाउने निकै दबाब पनि छ । यसका साथै वरीयतामा सुधार ल्याउन पनि यो प्रतियोगिताको विशेष अर्थ रहने भएकाले उचित योजना बनाएर अघि...

एसियन सेन्ट्रल जोन प्रतियोगिताः नेपाललाई चुनौतीसँगै अवसर पनि

बंगलादेशको राजधानी ढाकामा आगामी डिसेम्बर २१ देखि २९ सम्म संचालन हुने प्रतियोगिताको लागि नेपाली टोलीलले आज(आइतबार ) दिउँसो २ बजे त्रिपुरेस्वरस्थित राष्...

एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगिताः नेपालले कार्तिक २८ गतेबाट बन्द प्रशिक्षण थाल्ने

नेपाल भलिबल संघले आगामी डिसेम्बर २१ देखि २९ सम्म संचालन हुने प्रतियोगिताको लागि एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपको लागि बन्द प्रशिक्षणमा रहेका १...

एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामाः नेपालले सहभागिता जनाउने

डिसेम्बर २१ देखि २९ सम्म संचालन हुने प्रतियोगितामा नेपालको राष्ट्रिय पुरुष तथा महिला भलिबल टोलीले सहभागिता जनाउने पक्का भएको नेपाल भलिबल संघका एक पदाध...

गुरुङ्ग स्पोर्ट्स हाउस भेट्रान्स भलिबल प्रतियोगिता मंसिर दोस्रो साताबाट

गोंगबु नयाँबसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षणको कोर्टमा हुने प्रतियोगितामा वि.सं २०३८ अघि जन्मेका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने प्रतियोगिता...