क्रिकेट

टेलरकाे संन्यास

३७ वर्षिय टेलरले न्युजिल्यान्डबाट एक सय १० टेस्ट खेलेका छन् र टोलीबाट टेस्ट र एकदिवसीय क्रिकेटका सर्वाधिक रन बनाउने खेलाडी हुन् ।

नेपाल जितविहिन

कुवेतका मिर्जा अहमेद र अब्दुल सादिकले समान ३ विकेट लिँदा मोहम्मद बास्ताकी र हेनरी थोमसले समान दुई विकेट लिए ।

गांगुलीको अवस्था स्थिर

गांगुलीलाई सोही रात मोनोक्लोनल एन्टिबडी थेरापी दिइयो र हाल उनको स्वास्थ्य अवस्था स्थिर छ । अस्पतालका डाक्टरको टोलीले गांगुलीको स्थितीलाई नजिकबाट नियाल...

अफिसियलमा कोभिड संक्रमण पुष्टि भएपछि श्रीलंका र बंगलादेशबीचको खेल स्थगित

एसियाली क्रिकेट महासंघ (एसिसी) र इमिरेट्स क्रिकेट बोर्डले दुई दुई अफिसियलमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै खेल स्थगित गरेको जानकारी दिएको छ ।

कुवेत सामु नेपालको मध्यम लक्ष्य

४.३ ओभरमा २७ रन जा्ड्दा तीन विकेट गुमाएको नेपालको इनिङ चौथो विकेटका लागि विकेक र वासिरले ९२ रनको साझेदारी गर्दै उकासेका थिए ।

कुवेतविरुद्व विवेकको अर्धसतक

टस हारेपछि ब्याटिङमा आएको नेपालबाट चौथो नम्बरमा ब्याटिङका लागि मैदान ओर्लिएका विवेकले ७० बलमा ६ चौकासहित ५० रन पूरा गरेका थिए ।

कुवेतविरुद्ध नेपालको १०० रन पूरा

युएईस्थित आइसिसी एकेडेमीको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली टोलीले २०.१ ओभरमा ३ विकेट गुमाएर १ सय रन पूरा गरेको हो ।

दसानायके नेपाल आइपुगे

भदौमा तत्कालिन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा घोषणा गरेपछि रिक्त पदमा नियुक्त भएका दसानायके प्रशिक्षण सम्हाल्न नेपाल आइपुगेका हुन् ।

भारत सेमिफाइनलमा

प्रतियोगिताअन्तर्गत ग्रुप ‘ए’ मा रहेको भारतले समूहको उपविजेताकाे रूपमा सेमिफाइनलमा स्थान बनाएको हो ।

नेपाललाई ३ सय २३ रनको लक्ष्य

युएईस्थित शारजाह क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर फिल्डिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय २२ रनको योगफल तयार गर्यो ।

इङ्ल्यान्डका पूर्व कप्तान इलिङवर्थको निधन

इलिङवर्थले इङ्लिस टोलीबाट १९५८ देखि १९७३ को बीचमा ६१ टेस्ट म्याच खेल्दै १ हजार ८३६ रन बनाएका थिए । उनले सोही दौरान १२२ विकेट पनि लिएका थिए । तीमध्ये उ...

श्रीलंकाविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

समूह ‘बी’ को पहिलो खेलमा नेपालले बंगलादेशलाई एक सय ५४ रनको नतिजा सुम्पिएको थियो । श्रीलंकाले भने पहिलो खेलमा कुवेतमाथि दुई सय ७४ रनको जित निकालेको थिय...

दबाबमा नेपाल

समूहको अन्तिम खेलमा नेपालले मंगलबार कुवेतको सामना गर्नेछ ।

प्रधानमन्त्री कप महिला क्रिकेट : उपाधिका लागि एपिएफ र प्रदेश एकबीच प्रतिस्पर्धा हुने

फाप्ला क्रिकेट मैदानमा शिनबार भएका सेमिफाइनलमा एपिएफले लुम्बिनी प्रदेशमाथि ३८ रन तथा प्रदेश एकले घरेलु टोली सुदूरपश्चिम प्रदेशमाथि ९ विकेटको जित हासिल...

आजबाट सेमिफाइनलका खेलहरु

प्रदेश एक र एपिएफले समूह .विजेता बन्ने क्रममा आ-आफ्नो समूहका तीन खेलमा शतप्रतिशत नतिजा ल्याएका थिए ।

महावीर च्याम्पियन

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा बालुवाटार क्रिकेट क्बलमाथि १२ रनको जित निकाल्दै महावीरले उपाधि उचालेको हो ।

अन्तत : हरभजनको संन्यास

भारतका लागि लामो करियरमा हरभजनले एक सय तीन टेस्ट खेल्दै चार सय १७ विकेट लिएका छन् भने दुई सय ३६ एकदिवसीय अन्तर्राष्ट्रियमा दुई सय ६९ विकेट लिएका छन् ।