माघ १८, २०८२ आइतबार | १२:२७:४७
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

श्याम थापा


श्याम थापाका लेखहरु

पेलेले भने ‘आई लाइक नम्बर २२’ पुस १६, २०७९

एउटा ठूलो क्लब अमेरिकाबाट आए पनि चर्चा चाँही पेलेको मात्र थियो । फुटबलको पर्यायका रुपमा स्थापित भइसकेका पेलेजस्ता असाधारण खेलाडी भारत आउनु नै ठूलो कुरा थियो । खासमा उनी भारत आउनुपछिको उद्देश्यमा पनि फिफाको संलग्नता थियो । उनीहरु भारतजस्तो ठूलो देशमा फुटबल लोकप्रिय बनाउन चाहन्थे ।