अन्य

खेलकुदमन्त्रीलाई एनएनआइपिएको आठ बुँदे ज्ञापनपत्र

एनएनआइपिएले नवौं राष्ट्रिय खेलकुदका लागी तत्काल पहल गर्नुपर्ने तथा कोभिड १९ को महामारीका कारण रोकिएको प्रशिक्षणहरु स्वास्थ्य मापदण्ड पालना गरेर तत्काल...

मनिष र रोनिशालाई गोड स्पिन कप टेबल टेनिसको उपाधि

पुरुष एकलमा मनिषले आरिस महर्जनलाई पराजित गर्दै उपाधिमा कब्जा जमाउँदा महिला एकलमा मनिता सुनुवारलाई हराएर रोनिशा च्याम्पियन भइन ।

बंगबन्धु जिम्न्यास्टिक च्याम्पियनसिपमा १२ नेपाली खेलाडी

पाँचौं बंगबन्धु सेन्ट्रल साउथ एसियन आर्टिस्टिक जिम्न्यास्टिक च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित २१ सदस्यीय नेपाली टोली सोमबार बंगलादेशको ढाका जा...

लोकतान्त्रीक खेलकुद संघको मन्त्री गहतराजलाई ध्यानकर्षण पत्र

नेपाल बक्सिङ संघले पूर्व सूचना गर्दा गर्दै पनि खेलाडीहरुलाई उपस्थिती हुन रोक लागाएर खेलभावना विपरित खेलकुद क्षेत्रलाई बदनाम बनाउने कार्यको भत्सर्ना गर...

एनबिएको ७५ वर्ष : सामान्य, समृद्धि र संवाहक

सुरुआती दिन टिमहरू आफै गरिब थिए, त्यसमाथि घाटामा जान्थे । कतिपय टिम एकै वर्षमात्र टिके र हराए पनि । अमेरिकी समाजमा प्रतियोगिताको कुनै मूल्य थिएन । किन...

युवा तथा खेलकुद मन्त्री गहतराजद्वारा नेपाली बक्सिङ टोलीको विदाई

आइबा वल्र्र्ड बक्सिङ च्याम्पियनसिपमा सहभागी बक्सिङ टोलीलाई युवा तथा खेलकुद मन्त्री माननीय महेश्वरजंग गहतराजले शुक्रबार विदाइ गरेका छन् ।

गुजरातमा मोदीलाई हराउँदै प्रेरणा च्याम्पियन 

नेपालकी किशोरी टेनिस स्टार भारतको अहमदाबादमा यसै साता सम्पन्न एल्टेभोल आइटा च्याम्पियनसिप सिरिज (सिएस सेभेन) को १८ वर्ष मुनिको उपाधि जितेकी छिन् ।

वीरगणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता मंगलबारबाट

गणेशमान सिंह फाउन्डेसन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा मंगलबारदेखि वीरगणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता हुने भएको छ ।

खोप नलगाए अस्ट्रेलियन ओपन खेल्न नपाउने

कोभिड १९ विरुद्धको खोप नलगाएका खेलाडीलाई वर्षको पहिलो ग्राण्ड स्लाम अस्ट्रेलियन ओपनका लागि प्रवेश अनुमति नदिइने अस्ट्रेलियाको सरकारले प्रष्ट पारेको छ...