अन्य

खेल क्षेत्रमा राजनीति गरिनु दुखदः मन्त्री गहतराज

यस्तै उनले राष्ट्रिय खेलकुद परिषद (राखेप) का विषयमा हालै अदालतबाट आएको आदेशले खेल क्षेत्रको विकासमा दिर्घकालिन असर गरेको बताए ।

पिएमजिसी ग्लोबल च्याम्पियनसिपको फाइनल खेल्ने टोली घोषणा

ग्रान्ड फाइनल २०२१ को जनवरी २१ देखि २३ सम्म हुनेछ । पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप इ–स्पोट्स इन्डस्ट्रीको सबैभन्दा ठूलो प्रतियोगिता हो ।

भर्चुस प्रोको नयाँ पब्जी टिम सार्वजनिक

पछिल्लो सयम पब्जी मोबाइल इ–स्पोर्टसको लोकप्रियतासँगै व्यावसायिक पनि बढ्न थालेपछि भिपीले वर्षको अन्त्यमा आफ्नो नयाँ टोली सार्वजनिक गरेको हो ।

आर्मीलाई दुई स्वर्ण पदक

प्रतियोगिताको पुरुष ७५ केजीमाथि नेपाल आर्मीका सनीसिं सुनारले उपाधि जिते । उनले फाइनलमा आर्मीकै विकास गुरुङलाई हराएका थिए ।

मेयर कप खुला हाफ म्याराथन पुस २४ गते हुने

चौतारा साँगाचोकगढीमा हुने म्याराथनमा खुला पुरुष तथा महिला हाफ म्याराथन, पुरुष तथा महिला भेट्रान्स, सुपर भेट्रान्स र स्थानीय चौतारा साँगाचोकगढी नगरपालि...

नेपाल टेलिकमलाई उपाधि

विजेतालाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव नीलेन्द्रराज श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष एवं एनओसीका सचिव रामजीबहादुर श्रेष्ठलगायतले पुर...

इस्टर्न ओपन सोमबारबाट

प्रतियोगिताको विजेताले एक लाख ३५ हजार रुपैयाँ पाउनेछ भने उपविजेताले ८८ हजार तथा तेस्रो हुनेले ६५ हजार रुपैयाँ हात पार्नेछन् ।

पूर्णमान बज्राचार्य स्मृति टेबलटेनिस माघ पहिलो साता

‘सबैका लागि टेबलटेनिस’ भन्ने नारा साथ काठमाडौं जिल्ला टेबलटेनिस संघले गर्न लागेको प्रतियोगितामा ३४ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

जोकोभिचले वर्षको पहिलो ग्रान्ड स्लाम खेल्ने टाइलीको विश्वास

अस्ट्रेलियन ओपनको ड्र मा जोकोभिचको पनि नाम समावेश छ । उनले जनवरी एक देखी नौ सम्म हुने एटिपी कपमा सर्बियाको प्रतिनिधित्व गर्दैछन् ।

विन्टर स्लाम रेस्लिङ यसै महिना

श्रेष्ठले प्रतियोगितामा नुवाकोटे टाइगर, चट्टान, डेभिड, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एन्जल, तन्नु, सिजे, एससी, किङ रोबोर्ट, जोन, बाका, युबिएललगायतका ख...

कराते टोलीको बिदाई

बंगलादेश गोजुरियो कराते महासंघको सहयोग तथा बंगलादेश बशप संघको आयोजनामा हुने च्याम्पियनसिपका लागि १५ सदस्यीय नेपाली टोली ढाका जानेछ ।

कुमारी बैकको सुखद सुरुआत

निर्णायक खेलमा दीपक बोहरा र राजु महर्जनको जोडीले नविन श्रेष्ठ र निशान्त ढकालको जोडीलाई २१-१८, २१-१८ को सेटमा पराजित गर्दा खेल विद्युत प्राधिकरणले ३-२...

यौनर्दुव्यहारको आरोप लगाएको छैनः पंक स्वेय

गत महिना डब्लुटिएका प्रमुख स्टिभ सिमोनले चीनको राष्ट्रिय संचार माध्यमले टेनिस स्टार पंकको नाममा सार्वजनिक गरेको इमेल शंकास्पद रहेको बताएका थिए ।

नाडाललाई कोभिड संक्रमण, अस्ट्रेलियन ओपनमा सहभागिता अनिश्चित

पूर्व विश्व नम्बर एक नाडालले गत साता एक प्रदर्शनी प्रतियोगिता खेलेर अबुधाबीबाट स्पेन फर्किएपछि कोभिड १९ को परिक्षण गराएका थिए । संक्रमण पुष्टी भएपछि अ...

अनमोल स्मृति बास्केटबल हुने

प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

अक्सब्रिज बास्केटबलमा जेभियर र टाइम्सलाई उपाधि

स्नातकतर्फ जेभियरका निकेश मगर तथा १२ कक्षासम्मको प्रतिस्पर्धामा टाइम्सका छिरिङ थिन्ले लामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

सेमिफाइनल समीकरण पूरा

सेमिफाइनलमा सेन्ट जेभियर्सको भेट जेभियर इन्टरनेसनल ‘ए’ सँग हुने छ भने गोल्डेनगेटले अक्सब्रिज ‘ए’ विरुद्ध खेल्नेछ ।

अनुशासनको खडेरीमा खेलक्षेत्र

एथलेटिक्सका खेलाडीले टोकियोमा सहभागी हुन नपाएको विषय र एकजना प्रशिक्षकको सट्टामा अर्का प्रशिक्षक पठाएको र नक्कली पिसिआर रिपोर्टजस्ता विषय पनि अनुसन्धा...

खेलाडी तथा खेल पत्रकार सम्मानित

सोही अवसरमा मन्त्रालयले नौ खेल पत्रकारलाई सम्मान गरेको छ । कान्तिपुर दैनिकका हिमेशरत्न वज्रचार्य खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित भए । उनले ५० ह...

रन फर प्रोटिन शनिबार

तियोगितालाई नेपाल दाना उद्योग संघ, नेपाल पशुपन्छी औषधी व्यवसायी संघले सहयोग गरेका छन् ।

हरिसिद्धी ब्याड्मिन्टन सुरु

हरिसिद्धि ब्याड्मिन्टन क्लबको आयोजनामा हरिसिद्धि खुल्ला ब्याड्मिन्टनन प्रतियोगिता २०७८ बिहीबारबाट सुरु भएको छ ।

हाइ पर्फमेन्स कमिटी गठन

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सात सदस्यीय हाइ पर्फमेन्स कमिटी (कार्यदल) गठन गरेको छ ।

खेलकुदमैत्री बन्दै प्यारागन

आफ्ना खेलाडीमा थप उत्प्रेरणा जगाउन तथा नेपालको वर्षभरीको एक उत्कृष्ट खेलाडीलाई विभिन्न पुरस्कारसहित सम्मान गर्ने गरेको खेलकुद विभागका प्रमुख मन्देकाजी...

विवाद गर्ने समयलाई काम गर्न खर्चिन्छु

एसियामा भारतबाहेक कुनै पनि देशले त्यस्तो गर्न सकेको छैन । त्यसकारण अन्तर्राष्ट्रिय जगतमा भारतपछि सबभन्दा ठूलो अन्तर्राष्ट्रिय खेल आयोजना गर्ने देशको र...

सूर्य नेपाल गल्फ टुर : जयरामलाई सिजनको पहिलो उपाधि

६८ पारको रोयल नेपाल गल्फ क्लबमा बिहीबार चार अन्डर ६४ खेलेका जयरामले समग्रमा नौं अन्डर दुई सय ६३ को स्कोरसहित उपाधिमा कब्जा जमाउँदा नेपाल नम्बर एक भुवन...

थ्री बाई थ्री खुला बास्केटबल शनिबार हुने

सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने आयोजकले बताएको छ । समूह ‘ए’ मा एसभी कलेज, रोयल ‘ए’, ललितपुर ‘ए’, जाक्की र ललितपुर ‘ब...

काठमाडौं कर्पोरेट ब्याड्मिन्टन : व्यावसायिक प्रतिष्ठानलाई खेलाडी बाडफाँट

आयोजक काठमाडौं ब्याड्मिन्टन एकेडेमीले गरेको एक कार्यक्रममार्फत शीर्ष आठ वरियताका पुरुष तथा महिला खेलाडीलाई विभिन्न व्यावसायिक प्रतिष्ठानसँग आबद्ध गराइ...

प्रथम नेपाल एपिएम खुल्ला टेबल टेनिस प्रतियोगिता पुस पहिलो साता

प्रतियोगितामा पुरुष र महिला एकलका विजेताले समान १० हजार रुपैंया, उपविजेताले पाँच हजार रुपैंया र तेस्रो स्थानका दुई खेलाडीले दुई हजार पाँच सय रुपैंया प...

सेरेनाले अस्ट्रेलियन ओपन नखेल्ने

सेरेनाको अनुपस्थितीमा यस पटक विश्व नम्बर एक अस्लेघ बार्टी , युएस ओपन विजेता इमा राडुकानु र चार पटककी ग्रान्ड स्लाम विजेता नाओमी ओसाकालाई उपाधि दाबेदार...

भुवनको अग्रता

पार-६८ को रोयल नेपाल गल्फ क्लबमा मंगलबार दोस्रो दिन एक अन्डर ७६ को स्कोर कार्ड बनाएपछि भूवनले अग्रता लिएका हुन् ।

सुदीप र स्वागता उत्कृष्ट

यु १६ एक सय मिटर दौडको छात्रमा वीरगन्जका आदेशकुमार यादव (११.२४ सेकेन्ड) र छात्रामा भक्तपुरकी स्वागता खैजुले शीर्ष स्थान हात पारे ।