मंसिर २३, २०८२ मंगलबार | १४:०१:४२
च्याम्पियन्स लिगमा मंगलबार ९ खेलः लिभरपुल, बार्सिलोना, चेल्सी, बार्यन म्युनिखलगायत क्लबहरु मैदानमा उत्रिँदै एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल एनपिएलः सुदूरपश्चिम र विराटनगर फाइनल प्रवेशका लागि भिड्दै कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु च्याम्पियन्स लिगमा मंगलबार ९ खेलः लिभरपुल, बार्सिलोना, चेल्सी, बार्यन म्युनिखलगायत क्लबहरु मैदानमा उत्रिँदै एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल एनपिएलः सुदूरपश्चिम र विराटनगर फाइनल प्रवेशका लागि भिड्दै कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु

च्याम्पियन्स लिगमा मंगलबार ९ खेलः लिभरपुल, बार्सिलोना, चेल्सी, बार्यन म्युनिखलगायत क्लबहरु मैदानमा उत्रिँदै

काठमाडौं । युइएफए च्याम्पियन्स लिगमा मंगलबार छैटौं चरणका कूल ९ खेल हुँदैछन् । जसमा लिभरपुल, बार्सिलोना, चेल्सी, बार्यन म्युनिखलगायत शीर्ष क्लबहरु मैदानमा उत्रिँदैछन् ।

इङ्लिस क्लब लिभरपुल र इटालियन इन्टर मिलानबीचको खेल हेर्नलायकमध्ये एक हो । लिभरपुल अहिले खराब लयबाट गुज्रिरहेको छ । जसको फाइदा इन्टरलाई मिल्न सक्छ । जहाँ लिभरपुल ९ अंकका साथ तालिकाको १३औं स्थानमा छ । इन्टर १२ अंकका साथ चौथो स्थानमा छ ।

त्यस्तै बार्सिलोनाले फ्र्यान्कफर्टको सामना गर्दा एट्लान्टाले चेल्सीको आतिथ्यता गर्नेछ । मोनाको र गालातासाराई आमने–सामने हुँदा पिएसभी इन्डोभेन र एट्लेटिको मड्रिडबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी एट्लान्टा र चेल्सीले एकअर्कासँग खेल्नेछन् ।

इङ्लिस क्लब टोटनहम हटस्पर्शले चेक रिपब्लिकको स्लाभिया प्रागको आतिथ्यता गर्नेछ । अनि युनियन सेन्ट गिलोइस र मार्सेको खेल पनि आजै हुनेछ । यी सात खेल मध्यराति १ः४५ बजे हुनेछ ।

त्यसअघि कैरात अलमाती र ओलम्पियाकसको खेल राति ९ः१५ अनि बार्यन म्युनिख र स्पोर्टिङ लिस्बनको खेल ११ः३० बजे हुनेछ ।


भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas