मंसिर २३, २०८२ मंगलबार | ११:०३:३५
एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल एनपिएलः सुदूरपश्चिम र विराटनगर फाइनल प्रवेशका लागि भिड्दै कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’ एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल एनपिएलः सुदूरपश्चिम र विराटनगर फाइनल प्रवेशका लागि भिड्दै कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’

'सी' डिभिजन छनोटको खेलतालिका सार्वजनिक, उद्घाटन खेलमा नेपालगन्ज एघार र पाथिभरा भिड्ने

काठमाडौं । यही मसिंर ४ गतेबाट सुरु हुने सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटको खेलतालिका सार्वजनिक भएको छ ।

बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले सातदोबाटोस्थित आफ्नो मुख्यालयमा सहभागी क्लबहरुका प्रतिनिधिबीच गोला प्रथामार्फत खेलतालिका सार्वजनिक गरेको हो ।

मंसिर २८ गतेसम्म चल्ने प्रतियोगितामा हरेक दिन तीन खेल हुनेछन् । उद्घाटन खेलमा नेपालगन्ज एघार स्पोर्टस क्लब र पाथिभरा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९ बजे हुनेछ ।

सहभागी ३९ टोलीलाई १३ समूहमा विभाजन गरिएको छ । राउन्ड रोविन खेलपछि समूहको शीर्ष स्थानमा रहने टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । यीमध्ये समूह ‘सी’को विजेता सोझै क्वार्टरफाइनलमा प्रवेश गर्नेछ । गोला–प्रथामा समूह ‘सी’ भाग्यशाली रहँदा यो अवसर जुरेको हो ।

नकआउट अन्तिममा चार टोली अन्तिम चारमा प्रवेश गर्ने सेट–अप छ । सेमिफाइनल विजेता टोली आगामी ‘सी’ डिभिजन लिगका लागि छनोट हुनेछन् ।

यस्तो छ खेलतालिकाः


भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas