काठमाडौं । एटलेटिक क्लब बिल्बाओका स्पेनिस फरवार्ड निको विलियम्सले फिफा विश्वकप छनोट अन्तर्गतका दुई खेल गुमाउने भएका छन् ।
उनी स्पेनिस ला लिगा अन्तर्गत आइतबार ओभिडोविरुद्धको खेलमा घाइते भएका थिए । प्युबल्जिया (काछ) मा चोट लागेको छ ।
विलियम्सको अनुपस्थितिमा स्पेनको आक्रमणमा समस्या हुन सक्छ । किनकी विंगर लामिन यामले पनि विश्वकप छनोटका खेल गुमाउने पक्का भइसकेको छ ।
स्पेनले नोभेम्बर १५ मा जर्जिया र १८ मा टर्कीको सामना गर्नेछ । विश्वकपको समूह ‘इ’ मा रहेको स्पेन चारै खेलमा जित निकाल्दै १२ अंकका साथ शीर्ष स्थानमा छ ।
भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
