मंसिर २३, २०८२ मंगलबार | १०:४४:१५
एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल एनपिएलः सुदूरपश्चिम र विराटनगर फाइनल प्रवेशका लागि भिड्दै कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’ एसी मिलानको पुनारगमन जित म्यानचेस्टर युनाइटेडको सहज जितमा फर्नान्डेसको दुई गोल एनपिएलः सुदूरपश्चिम र विराटनगर फाइनल प्रवेशका लागि भिड्दै कँराचीले खेल्यो अर्को बराबरी, नासरिनलाई पहिलो अंक इस्ट बङ्गालको सानदार सुरुआत, ट्रान्सपोर्ट युनाइटेड पराजित रियाल मड्रिड घरेलु मैदानमै पराजित जनकपुरविरुद्ध कर्णालीको रोमाञ्चक जित कर्णालीविरुद्ध कृष्णमूर्तीको अर्धशतक प्यारागन स्कुलमा खेलकुुद सप्ताह सुरु जनकपुरको खराब सुरुआत, अनिल र आसिफ दुबै ‘डक आउट’

आगामी फिफा विश्वकप खेलेर संन्यास लिने मनासयमा रोनाल्डो

काठमाडौं । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आगामी वर्ष हुने विश्वकप आफ्नो अन्तिम प्रमुख स्पर्धा हुने बताएका छन् ।

‘आगामी वर्ष हुने विश्वकप खेलका लागि अन्तिम प्रमुख स्पर्धा हुनेछ। म ४१ वर्षको भए र मलाई लाग्छ यो क्षण अन्तर्राष्ट्रिय खेलबाट बिदा लिन उपयुक्त हो ।  ‘सम्भवतः अब एक वा दुई वर्षमा मैले व्यवसायीक फुटबलबाट पनि विश्राम लिनेछु,’ उनले भने ।

हाल साउदी अरेबियन क्लब अल नसारबाट खेलिरहेका रोनाल्डो छैटौं पटक फिफा विश्वकपमा सहभागिता जनाउने लक्ष्यमा छन् । उनले सन् २००२ यताका फिफा विश्वकप खेलिरहेका छन् ।

पोर्चुगल सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा आधिकारिक रूपमा छनोट भइसकेको छैन । तर बिहीबार हुने खेलमा आयरल्यान्डलाई पराजित गरेमा पोर्चुगलले प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गर्नेछ ।

पाँच पटकका बालोन डि’ओर विजेता रोनाल्डोले पोर्चुगलका लागि २२५ खेलमा १४३ गोल गरेका छन् ।


भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas