कार्तिक १६, २०८२ आइतबार | १८:२७:००
विराटनगरमा मार्टिन गप्टिलको निरन्तरता एएफसी यु-१७ छनोटमा नेपाली टोलीको टचलाइन सिंहले नै सम्हाल्ने मलेसियासँगको दोस्रो लेगका लागि प्रारम्भिक छनोट टोली घोषणा टी-ट्वान्टी अन्तर्राष्ट्रियबाट केन विलियमसनको संन्यास एन्फा र ‘ए’ डिभिजन क्लबबीचको बैठक भोलि बस्ने सुदूरपश्चिम रोयल्सको ‘ट्यालेन्ट हन्ट’ आगामी साता हुने साहुखल र घिमिरे राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा नियुक्त राष्ट्रिय पौडी प्रतियोगिता: सगरमाथा क्लब च्याम्पियन पाकिस्तानलाई दक्षिण अफ्रिकाकाविरुद्धको टी-ट्वान्टी शृंखला चेल्सीको जितमा जोआओ पेड्रोकाे निर्णायक गाेल विराटनगरमा मार्टिन गप्टिलको निरन्तरता एएफसी यु-१७ छनोटमा नेपाली टोलीको टचलाइन सिंहले नै सम्हाल्ने मलेसियासँगको दोस्रो लेगका लागि प्रारम्भिक छनोट टोली घोषणा टी-ट्वान्टी अन्तर्राष्ट्रियबाट केन विलियमसनको संन्यास एन्फा र ‘ए’ डिभिजन क्लबबीचको बैठक भोलि बस्ने सुदूरपश्चिम रोयल्सको ‘ट्यालेन्ट हन्ट’ आगामी साता हुने साहुखल र घिमिरे राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा नियुक्त राष्ट्रिय पौडी प्रतियोगिता: सगरमाथा क्लब च्याम्पियन पाकिस्तानलाई दक्षिण अफ्रिकाकाविरुद्धको टी-ट्वान्टी शृंखला चेल्सीको जितमा जोआओ पेड्रोकाे निर्णायक गाेल

अन्तिम समयको गोलले पिएसजी विजयी

काठमाडौं । अन्तिम समयको गोलले पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा शनिबार निसविरुद्ध १-० ले विजयी भएको छ ।

जितसँगै ११ खेलमा २४ अंक जोडेको पिएसजी शीर्ष स्थानमा उक्लिएको छ । पराजित निस समान खेलबाट १७ अंकका साथ आठौं स्थानमा छ ।

पार्क डेस प्रिन्सेसमा गोन्सालो रामोसले इन्जुरी समयमा गरेको एक मात्र गोल घरेलु टोली पिएसजीलाई जित दिलाउन निर्णायक बन्यो ।

शनिबारै सम्पन्न अन्य खेलमा मार्सेले एजे अक्सेरे तथा पेरिस एफसीले मोनाकोलाई समान १-० ले पराजित गरे । 


भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA