श्रावण ४, २०८२ आइतबार | ०७:०७:३३
श्रीलंकालाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो, गोल भिन्नतामा नेपाल अगाडि हेल्प नेपाल पाँचौं सेटमा पराजित डुरान्ड कपमा सहभागी हुने आर्मी टोलीको बिदाइ डाना कप खेलाउन लक्ष्मी श्रेष्ठ डेनमार्क जाँदै काष्ठमण्डप र लुम्बिनीले डाना कपमा सहभागिता जनाउने कर्णाली यश्विसको ब्रान्ड एम्बासडरमा राजेश हमाल यु-२३ टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए आठ खेलाडी भुटानविरुद्ध सानदार जित हासिल गर्दै नेपाल उक्लियो शीर्ष स्थानमा, पूर्णिमा र मीनाको ह्याट्रिक पूर्णिमाको ह्याट्रिकमा भुटानविरुद्ध नेपाललाई फराकिलो अग्रता कर्णाली याक्सको होटल पार्टनर हिल्टन काठमाडौं श्रीलंकालाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो, गोल भिन्नतामा नेपाल अगाडि हेल्प नेपाल पाँचौं सेटमा पराजित डुरान्ड कपमा सहभागी हुने आर्मी टोलीको बिदाइ डाना कप खेलाउन लक्ष्मी श्रेष्ठ डेनमार्क जाँदै काष्ठमण्डप र लुम्बिनीले डाना कपमा सहभागिता जनाउने कर्णाली यश्विसको ब्रान्ड एम्बासडरमा राजेश हमाल यु-२३ टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए आठ खेलाडी भुटानविरुद्ध सानदार जित हासिल गर्दै नेपाल उक्लियो शीर्ष स्थानमा, पूर्णिमा र मीनाको ह्याट्रिक पूर्णिमाको ह्याट्रिकमा भुटानविरुद्ध नेपाललाई फराकिलो अग्रता कर्णाली याक्सको होटल पार्टनर हिल्टन काठमाडौं

श्रीलंकालाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो, गोल भिन्नतामा नेपाल अगाडि

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु-२० च्याम्पियनसिपमा श्रीलंकालाई ५-० ले पराजित गर्दै घरेलु टोली बंगलादेश पुनः अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार राजधानी ढाकास्थित ‘बसुन्धरा स्पोर्टस ग्राउन्ड’मा सम्पन्न खेलमा बंगलादेशका लागि पुजा दासले दुई तथा कानोन बहादुर, श्री मोती तृष्णा रानी र अफेइदा अख्तरले समान एक गोल गरे ।

जितसँगै पाँच खेलमा स्पष्ट १५ अंक जोडेको बंगलादेश नेपाललाई उछिन्दै पुनः शीर्ष स्थानमा उक्लिएको हो ।

डबल राउन्ड रोविनको अन्तिम खेलमा बंगलादेशले सोमबार नेपालसँग प्रतिस्पर्धा गर्नेछ । पाँच खेलमा नेपाल १२ अंक जोड्दै दोस्रो स्थानमा छ । नेपाल गोल भिन्नतामा अगाडि भएका कारणले सोमबार बंगलादेश च्याम्पियन बन्ने हो भने कम्तिमा पनि बराबरीको नतिजा आवश्यक रहनेछ ।

उता बंगलादेशलाई हराउने हो भने नेपाल शीर्ष स्थानमा रहँदै च्याम्पियन बन्नेछ ।

दिनको पहिलो खेलमा नेपालले भुटानमाथि ८-० को फराकिलो जित हासिल गर्यो । भुटान र श्रीलंका यसअघि नै उपाधि समीकरणबाट बाहिरिसकेका छन् । सोमबार बंगलादेश र नेपालको महाभिडन्तअघि भुटान र श्रीलंका आमने-सामने हुनेछन् ।


भिडियो
मधेशले देखाएको विश्वास र आशालाई पूरा गर्नेछु ll KOPILA UPRETY- COACH, MADHESH UNITED
उपाधि रक्षा गर्ने दबाब लिएर खेल्दैनौं ll SUMITRA REGMI- MARQUEE,KARNALI YASHVIS
टिम पनि पोखरा, खेल पनि पोखरा, क्रेज पनि पोखरा PRAGATI NATH-MARQUEE, POKHARA NINJAS
विदेशी खेलाडीसँगको तालमेलमा यसपालि ध्यान दिन्छौं ll NIRUTA THAGUNNA- MARQUEE, MADHESH UNITED
सुरुमा अक्सनको डर थियो, भिज्दै गएपछि त्यो डर हरायो ll SALINA SHRESTHA
सोचेअनुसारको खेलाडी पायौं ll USHA BHANDARI- MARQUEE, KATHMANDU SPIKERS
पोखरामा खेल हुने भएकोले सबैभन्दा बढी उत्साहित म नै छु ll ARUNA SHAHI-MARQUEE, LUMBINI LAVAS