श्रावण ४, २०८२ आइतबार | ०६:२८:४१
श्रीलंकालाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो, गोल भिन्नतामा नेपाल अगाडि हेल्प नेपाल पाँचौं सेटमा पराजित डुरान्ड कपमा सहभागी हुने आर्मी टोलीको बिदाइ डाना कप खेलाउन लक्ष्मी श्रेष्ठ डेनमार्क जाँदै काष्ठमण्डप र लुम्बिनीले डाना कपमा सहभागिता जनाउने कर्णाली यश्विसको ब्रान्ड एम्बासडरमा राजेश हमाल यु-२३ टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए आठ खेलाडी भुटानविरुद्ध सानदार जित हासिल गर्दै नेपाल उक्लियो शीर्ष स्थानमा, पूर्णिमा र मीनाको ह्याट्रिक पूर्णिमाको ह्याट्रिकमा भुटानविरुद्ध नेपाललाई फराकिलो अग्रता कर्णाली याक्सको होटल पार्टनर हिल्टन काठमाडौं श्रीलंकालाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो, गोल भिन्नतामा नेपाल अगाडि हेल्प नेपाल पाँचौं सेटमा पराजित डुरान्ड कपमा सहभागी हुने आर्मी टोलीको बिदाइ डाना कप खेलाउन लक्ष्मी श्रेष्ठ डेनमार्क जाँदै काष्ठमण्डप र लुम्बिनीले डाना कपमा सहभागिता जनाउने कर्णाली यश्विसको ब्रान्ड एम्बासडरमा राजेश हमाल यु-२३ टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए आठ खेलाडी भुटानविरुद्ध सानदार जित हासिल गर्दै नेपाल उक्लियो शीर्ष स्थानमा, पूर्णिमा र मीनाको ह्याट्रिक पूर्णिमाको ह्याट्रिकमा भुटानविरुद्ध नेपाललाई फराकिलो अग्रता कर्णाली याक्सको होटल पार्टनर हिल्टन काठमाडौं

डुरान्ड कपमा सहभागी हुने आर्मी टोलीको बिदाइ

काठमाडौं । भारतको सबैभन्दा पुरानो फुटबल प्रतियोगितामध्ये एक डुरान्ड कप खेल्न जाने विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबको शनिबार बिदाइ भएको

टोली शनिबारै भारतीय बायुसेना निगमको जहाजमार्फत भारत गएको छ । प्रतियोगिता जुलाई २३ देखि अगस्ट २३ सम्म हुनेछ ।

डुरान्ड कपको १३४औं संस्करणमा आर्मीसहित २४ टोलीको सहभागिता रहनेछ । आर्मीले लगातार तेस्रो पटक यो प्रतियोगितामा सहभागिता जनाउँदैछ ।

प्रतियोगितामा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । जसबाट प्रत्येक समूहका विजेता र दुई उत्कृष्ट उपविजेताले क्वार्टरफाइनलमा स्थान बनाउनेछन् ।

समूह ‘सी’ मा आर्मीसँगै जमसेदपुर एफसी, भारतीय आर्मी र लद्दाक फुटबल क्बल छन् । यो समूहका खेल जमसेदपुरमा हुनेछन् ।

आर्मीले जुलाई २४ मा घरेलु टोली जमसेदपुरसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यसैगरी टोलीले अगस्त ३ मा लद्दाक तथा ५ मा भारतीय आर्मीको सामना गर्नेछ । 


भिडियो
मधेशले देखाएको विश्वास र आशालाई पूरा गर्नेछु ll KOPILA UPRETY- COACH, MADHESH UNITED
उपाधि रक्षा गर्ने दबाब लिएर खेल्दैनौं ll SUMITRA REGMI- MARQUEE,KARNALI YASHVIS
टिम पनि पोखरा, खेल पनि पोखरा, क्रेज पनि पोखरा PRAGATI NATH-MARQUEE, POKHARA NINJAS
विदेशी खेलाडीसँगको तालमेलमा यसपालि ध्यान दिन्छौं ll NIRUTA THAGUNNA- MARQUEE, MADHESH UNITED
सुरुमा अक्सनको डर थियो, भिज्दै गएपछि त्यो डर हरायो ll SALINA SHRESTHA
सोचेअनुसारको खेलाडी पायौं ll USHA BHANDARI- MARQUEE, KATHMANDU SPIKERS
पोखरामा खेल हुने भएकोले सबैभन्दा बढी उत्साहित म नै छु ll ARUNA SHAHI-MARQUEE, LUMBINI LAVAS