काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन दुईको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले दिएको १५६ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याइरहेको विराटनगर किंग्सलाई दोस्रो झट्का लागेको छ ।
स्याम हेजेलेटलाई पहिलो बलमै ‘गोल्डेन डक’को शिकार बनाएका स्कट कुगुलेइनले अन्तिम बलमा मार्टिन गप्टिललाई रनआउट गरे ।
हेजलेटलाई स्कट कुगुलेइनले दीपेन्द्रसिंह ऐरिबाट क्याच गराका थिए । अन्तिम बलमा गप्टिल एक रनका लागि दौडिएका थिए । तर, ‘कम्युनिकेशन ग्याप’का कारण स्ट्राइक पार्टनर फाफ डुप्लेसी रनका लागि नदौडिदा विराटनगरले विकेट गुमाएको हो ।
भिडियो
Nepal Premier League NPL मा सुरु भयो Playoff ! के भन्छन् समर्थक ?
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
