काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध आक्रमक ब्याटिङ सुरुआत गरेको छ ।
मंगलबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले १० ओभरको समाप्तिमा एक विकेट गुमाउँदै ८५ रन जोडेको छ ।
पोखराले पावरप्लेमा एक विकेट गुमाएको थियो । ओपनर कुशल भुर्तेल पाँचौं ओभरमा १८ रन जोड्दै पवेलियन फर्किएका थिए । उनी मार्क वाटको बलमा नन्दन यादवबाट क्याच भए । अहिले क्रिजमा एडम रोसिङ्टन र जेसन रोय ब्याटिङ गरिरहेका छन् ।
इङ्लिस ब्याटर रोयका लागि यो पहिलो एनपिएल खेल हो ।
भिडियो
DAWID MALAN || हामीले JANAKPUR लाई जितको CREDIT दिनैपर्छ । JANAKPUR ले राम्रो BATTING गर्यो
Faf du Plessis एनपीएल खेल्न नेपाल आइपुगेका छन् ll
JOHN SIMPSON || हामीले अनुशासित बलिङ प्रदर्शन गर्न सकेनौं । तर, लक्ष्य पछ्याउन सफल भयौं || NPL 2
GULSHAN JHA || FIELDING मा चुकिरहेका छौं || NEPAL PREMIER LEAGUE || NPL SEASON 2 || KARNALI YAKS ||
ABINASH BOHARA || हाम्रो टिममा नेपाली खेलाडीले राम्रो गरिरहेका छन् || NEPAL PREMIER LEAGUE || NPL 2
ANIL MANDAL || ब्याटिङमा चुकिरहेका छौं, पार्नेललाई अनुभवी खेलाडी भएर कप्तानी जिम्मेवारी दिएका हौं ||
Subash Khakurel || राम्रो टिम हुँदैमा जितिन्छ भन्ने हुँदैन, RCB ले पनि बल्ल आइपिएल जितेको हो || NPL
