कार्तिक २६, २०८२ बुधबार | ०९:१८:३६
यामल स्पेनिस राष्ट्रिय टोलीबाट बाहिर आगामी फिफा विश्वकप खेलेर संन्यास लिने मनासयमा रोनाल्डो श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित चित्लाङलाई हराउँदै लालिगुँरास राष्ट्रिय लिगमा छनोट चितवनमा मानन्धर, श्रेष्ठ र गुरुङ सम्मानित आइआइएमएस कलेज काठमाडौं गोर्खाजको अफिसियल एजुकेसनल पार्टनर याङ्गो लुम्बिनी लायन्सको मुख्य प्रायोजक चितवनको ‘आइकोनिक खेलाडी’ मा सौगात ढकाल सुमित महर्जनले लुम्बिनीबाट एनपिएल खेल्ने, बाहिरिए विवेक यादव एन्फा र ‘ए’ डिभिजन क्लबहरुबीच १२० दिनभित्र लिग आयोजना गर्ने सहमति यामल स्पेनिस राष्ट्रिय टोलीबाट बाहिर आगामी फिफा विश्वकप खेलेर संन्यास लिने मनासयमा रोनाल्डो श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित चित्लाङलाई हराउँदै लालिगुँरास राष्ट्रिय लिगमा छनोट चितवनमा मानन्धर, श्रेष्ठ र गुरुङ सम्मानित आइआइएमएस कलेज काठमाडौं गोर्खाजको अफिसियल एजुकेसनल पार्टनर याङ्गो लुम्बिनी लायन्सको मुख्य प्रायोजक चितवनको ‘आइकोनिक खेलाडी’ मा सौगात ढकाल सुमित महर्जनले लुम्बिनीबाट एनपिएल खेल्ने, बाहिरिए विवेक यादव एन्फा र ‘ए’ डिभिजन क्लबहरुबीच १२० दिनभित्र लिग आयोजना गर्ने सहमति

श्रीलंकाविरुद्ध पाकिस्तानको रोमाञ्चक जित

काठमाडौं । घरेलु टोली पाकिस्तानले एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा श्रीलंकाविरुद्ध सात रनको रोमाञ्चक जित दर्ता गरेको छ ।

जितसँगै पाकिस्तानले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । दोस्रो खेल विहिबार हुनेछ ।

मंगलबार रावलपिन्डी क्रिकेट मैदानमा पाकिस्तानले प्रस्तुत गरेको ३०० रनको लक्ष्य पछ्याएको श्रीलंकाले पुरै ओभर ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै २९३ रन बनाउन सक्यो ।

श्रीलंकाका लागि वानिन्दु हसरंगाले ५२ बललमा सात चौकाको मद्दतले सर्वाधिक ५९ रनको योगदान गरे । यसैगरी सदिरा समराविक्रमाले ३९, कामिल मिश्राले ३८, कप्तान चरिथ अस्लंकाले ३२, पथुम निसंकाले २९, जनिथ लियाङ्गेले २८ र महेश तिक्क्षणाले अविजित २१ रन बनाए ।

पाकिस्तानका लागि  ह्यारिस रौफले चार, निशम शाह र फहिम अशरफले समान दुई तथा  मोहम्मद नवाजले एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै २९९ रनको योगफल तयार पारेको थियो ।

पाकिस्तानका लागि सलमान आघाले ८७ बलमा ९ चौकाको मद्दतले सर्वाधिक १०५ रनको योगदान गरे । यसैगरी हुसेन टलटले ६३ बलमा ६ चौका र एक छक्कासहित ६२, मोहम्मद नवाजले अविजित ३६, फखर जमानले ३२ र बाबज आजमले २९ रन बनाए ।

श्रीलंकाका लागि वानिन्दु हसरंगाले तीन तथा असिस्थ फर्नान्डो र महेश तिक्क्षणाले समान एक विकेट लिए । 


भिडियो
मलेसियाविरुद्धको दोस्रो लेग खेल्न जाने राष्ट्रिय फुटबल टोलीको बिदाई ll
प्रशिक्षकले विश्वास गरे सय प्रतिशत दिनेछु ll Aaditya Shakya, National Men’s Footbal Team
लिग नहुँदा एकसमय खर्च धान्न गाह्रो भएको थियो ll Aananta Tamang, National Men’s Footbal Team
खेलाडी सडकमा उत्रिनु सुहाउँदैन ll Captain ll Kiran Chemjong ll National Men’s Footbal Team
प्रत्यक्ष प्रशारणको माग सुनुवाई नभएपछि खेलाडी संघले बैठक बहिस्कार गरेको हो ll Bikram Lama, President
एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलअघि घरेलु भूमिमा राष्ट्रिय टोलीको अन्तिम प्रशिक्षण सत्र
मिहिनेत गरिरहेको थिएँ, अन्तिम टोलीमा पर्दा खुसी छु ll Dipesh Gurung, Midfielder