कार्तिक १७, २०८२ सोमबार | ०५:०२:५२
बार्सिलोनाले एल्चलाई हरायो हालान्ड चम्किँदा बर्नमाउथमाथि सिटीको सहज जित, उक्लियो दोस्रो स्थानमा भारतलाई पहिलो पटक महिला एकदिवसीय विश्वकप उपाधि, फाइनलमा दक्षिण अफ्रिका पराजित हर्मित सिंहले सुदूरपश्चिमबाटै खेल्ने लुम्बिनी लायन्सको ‘एन्थम’ सार्वजनिक बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु यु-१६ युथ लिग तत्कालका लागि स्थगित, एन्फा भन्छ, ‘नयाँ मिति भोलि टुंगो लगाउनेछौं’ कर्णाली याक्सको ‘ट्यालेन्ट हन्ट’ मा २०० भन्दाबढि खेलाडी सहभागी हुने वर्षाका कारण दुई दिन पछि सरेकाे झापा महिला गोल्डकपको तयारी पूरा बराबरीमा आयो अस्ट्रेलिया र भारतबीचको टी-ट्वान्टी शृंखला बार्सिलोनाले एल्चलाई हरायो हालान्ड चम्किँदा बर्नमाउथमाथि सिटीको सहज जित, उक्लियो दोस्रो स्थानमा भारतलाई पहिलो पटक महिला एकदिवसीय विश्वकप उपाधि, फाइनलमा दक्षिण अफ्रिका पराजित हर्मित सिंहले सुदूरपश्चिमबाटै खेल्ने लुम्बिनी लायन्सको ‘एन्थम’ सार्वजनिक बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु यु-१६ युथ लिग तत्कालका लागि स्थगित, एन्फा भन्छ, ‘नयाँ मिति भोलि टुंगो लगाउनेछौं’ कर्णाली याक्सको ‘ट्यालेन्ट हन्ट’ मा २०० भन्दाबढि खेलाडी सहभागी हुने वर्षाका कारण दुई दिन पछि सरेकाे झापा महिला गोल्डकपको तयारी पूरा बराबरीमा आयो अस्ट्रेलिया र भारतबीचको टी-ट्वान्टी शृंखला

बराबरीमा आयो अस्ट्रेलिया र भारतबीचको टी-ट्वान्टी शृंखला

काठमाडौं । घरेलु टोली अस्ट्रेलियाविरुद्धको टी-ट्वान्टी अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो खेलमा भारतले पाँच विकेटको जित दर्ता गरेको छ ।

भारतको यो जितसँगै पाँच खेलको शृंखला १-१ को बराबरीमा आएको छ । पहिलो खेल वर्षाका कारण नतिजाविहिन बन्दा दोस्रो खेलमा अस्ट्रेलिया चार विकेटले विजयी भएको  थियो ।

आइतबार होबर्टस्थित बेलेरिभ ओभलमा अस्ट्रेलियाले प्रस्तुत गरेको १८७ रनको लक्ष्य भारतले १८.३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।

भारतका लागि वासिङ्टन सुन्दरले अविजित ४९, तिलक वर्माले २९, अभिषेक शर्माले २५, कप्तान सूर्यकमार यादवले २४, जितेश शर्माले अविजित २२, अक्षर पटेलले १७ र शुभमन गिलले १५ रन बनाए ।

अस्ट्रेलियाका लागि नाथन एलिसले तीन तथा जेभियर बार्टलेट र मार्कस स्टोइनिसले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८६ रनको योगफल तयार पारेको थियो ।

अस्ट्रेलियाका लागि  टिम डेभिडले ३८ बलमा आठ चौका र पाँच छक्कासहित सर्वाधिक ७४ रनको योगदान गरे । यसैगरी मार्कस स्टोेइनिसले ३९ बलमा आठ चौका र दुई छक्काको मद्दतले ६४, म्याथ्यु शर्टले अविजित २६ र कप्तान मिचेल मार्शले ११ रन बनाए ।

छैटौं विकेटका लागि स्टोइनिस र शर्टबीच ६४ तथा तेस्रो विकेटका लागि डेविड र मार्शबीत ५९ रनको साझेदारी भएको थियो ।

भारतका लागि अर्शदीप सिंहले तीन, वरुण चक्रवर्तीले दुई र शिभम दुबेले एक विकेट लिए ।

शृंखलाको चाैथाे खेल  मंगलबार हुनेछ । 


भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA