कार्तिक १६, २०८२ आइतबार | २३:०२:२५
बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु यु-१६ युथ लिग तत्कालका लागि स्थगित, एन्फा भन्छ, ‘नयाँ मिति भोलि टुंगो लगाउनेछौं’ कर्णाली याक्सको ‘ट्यालेन्ट हन्ट’ मा २०० भन्दाबढि खेलाडी सहभागी हुने वर्षाका कारण दुई दिन पछि सरेकाे झापा महिला गोल्डकपको तयारी पूरा बराबरीमा आयो अस्ट्रेलिया र भारतबीचको टी-ट्वान्टी शृंखला विराटनगरमा मार्टिन गप्टिलको निरन्तरता एएफसी यु-१७ छनोटमा नेपाली टोलीको टचलाइन सिंहले नै सम्हाल्ने मलेसियासँगको दोस्रो लेगका लागि प्रारम्भिक छनोट टोली घोषणा टी-ट्वान्टी अन्तर्राष्ट्रियबाट केन विलियमसनको संन्यास एन्फा र ‘ए’ डिभिजन क्लबबीचको बैठक भोलि बस्ने बाँकेमा फिफा फुटबल फर स्कुल कार्यक्रम सुरु यु-१६ युथ लिग तत्कालका लागि स्थगित, एन्फा भन्छ, ‘नयाँ मिति भोलि टुंगो लगाउनेछौं’ कर्णाली याक्सको ‘ट्यालेन्ट हन्ट’ मा २०० भन्दाबढि खेलाडी सहभागी हुने वर्षाका कारण दुई दिन पछि सरेकाे झापा महिला गोल्डकपको तयारी पूरा बराबरीमा आयो अस्ट्रेलिया र भारतबीचको टी-ट्वान्टी शृंखला विराटनगरमा मार्टिन गप्टिलको निरन्तरता एएफसी यु-१७ छनोटमा नेपाली टोलीको टचलाइन सिंहले नै सम्हाल्ने मलेसियासँगको दोस्रो लेगका लागि प्रारम्भिक छनोट टोली घोषणा टी-ट्वान्टी अन्तर्राष्ट्रियबाट केन विलियमसनको संन्यास एन्फा र ‘ए’ डिभिजन क्लबबीचको बैठक भोलि बस्ने

टी-ट्वान्टी अन्तर्राष्ट्रियबाट केन विलियमसनको संन्यास

काठमाडौं । न्युजिल्यान्डका पूर्व कप्तान केन विलियमसनले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासकाे घाेषणा गरेकाछन् ।

उनले १४ वर्षे आफ्नो टी-ट्वान्टी अन्तर्राष्ट्रिय करियलाई बिश्राम दिने निर्णय लिए । ३५ वर्षीय विलियमसनले उनले ९३ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा १८ अर्धशतकसहित २ हजार ५७५ रन बनाएका छन् ।

न्युजिल्यान्डका लागि ७५ खेलमा कप्तानी गरेका विलियमसनको नेतृत्वमा टोली २०१६ र २०२२ मा टी-ट्वान्टी विश्वकपको सेमिफाइनल र २०२१ मा फाइनल पुगेको थियो ।

विलियमसनले सन् २०११ मा जिम्बावेविरुद्धको खेलमार्फत टी-ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए । यसैगरी  विलियमसनले गत वर्ष पपुवा न्युगिनी (पिएनजी) विरुद्ध आफ्नो करियरको अन्तिम टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेले ।

‘टी ट्वान्टी क्रिकेट मेरो जीवनको ठूलो हिस्सा रह्यो । आफ्नो करियका दौरान पाएका अनुभव र सम्झनाका लागि आभारी छु । यो म र टोली दुवैका लागि उचित  समय हो । अब नयाँ खेलाडीलाई अवसर दिन र विश्वकपका लागि तयार रहन आवश्यक छ,’ विलिमसनले संन्यासको घोषणा गर्दै भने । 


भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA